गौर। नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी भएको छ । जिल्लामा क्रियासील रुपमा काम गरिरहेका पत्रकारलाई महासंघको सदस्यता नदिएको भन्दै बिरोधस्वरुप तालाबन्दी गरिएको संघर्ष समितिका प्रबिण पाण्डेले जानकारी दिए । सदस्यताका लागी सिफारिस भएको भएपनि महासंघ रौतहट शाखाका...
गुजरा / रौतहटको गुजरा नगरपालिकामा सोमबार एकै दिन ३ वटा पि.सी.सी ढलान बाटोको शिलान्यास गरिएको छ । गुजरा नगरपालिका वडा न.५ स्थित सोनर्वाडि टोल हरिहरपुरमा ११/११ लाख रुपैंया बराबरको पि.सि.सी ढलान बाटोको शिलान्यास...
चन्द्रपुर । पुर्व—पश्चिम रेलमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माणधिन रेल्वे ट्रयाकको ड्यामका कारण स्थानीय चिन्तित बनेका छन् । जाडोयाम कटेको र बर्षाको समय नजिक“दै गएपनि चन्द्रपुर ७ र ८ का स्थानीय बासिन्दा चिन्तित बनेका...
चन्द्रपुर / रौतहटको चन्द्रपुर नगरपालिका ७ बनबहुअरीमा साइबर अपराध न्यूनीकरण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ७ को सहयोग र जनसरोकार मिडिया प्रालीको आयोजनामा २ दिने तालिम सम्पन्न भएको हो ।...
गुजरा । रौतहटको गुजरा नगरपालिकाको दलित बस्तिमा पक्की घर बन्ने भएको छ ।  जनता आवास कार्यक्रम अन्तर्गत गुजराको ५ नम्बर वडाको लक्ष्मिपुरमा पक्की घर बन्ने भएको हो । बुधबार  एक कार्यक्रमका बिच प्रदेश सांसद बाबुलाल साह र नगरप्रमुख सन्तलाल...
गुजरा,१ चैत । रौतहटको गुजरा नगरपालिकाको आर्थिक सहयोग तथा पोष्टम्यान मल्टी प्रपोज कम्पनीको आयोजनामा बुधबारबाट सुरु भएको नगरभरीको पत्रकारिता तालिम आईतबार सम्पन्न भएको छ । उद्धघाटन सत्रका प्रमुख अतिथी गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरी रहनुभएको कार्यक्रममा उहा“ले नगरमा संचारकर्मीको...
चन्द्रपुर । मंगलबार बिहान रौतहटको कटहरिया बाट गाडिसहित सालको गओलिया बरामद भएको छ । जंङ्गसहिया साझेदारी वनबाट साल जातको रुख काटी टुक्रापारी ना.२ च.८१९१ नम्बरको बलेरो पिक अपमा लोड गरि धनसार जंगलसहिया सडक खण्ड हुँदै गाउँ तर्फ लगिरहेको...
निजगढ । मंगलबार बिहान बाराको निजगढमा एक युवकको हत्या भएको घटनामा प्रहरीले एकजना शंकास्पद व्यक्ति रौतहटको चपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति मृतकको साथी भएको हुन सक्ने समाचार स्रोतले जनाएको छ । तर प्रहरीले पक्राउ...
निजगढ । बाराको निजगढ नगरपालिका-९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो । पेन्टरको काम गर्ने शर्मा रौतहटको चन्द्रनिगाहपुरका हुन्। ...
चन्द्रपुर । तेस्रो बाल निकेतन कप फुटबल प्रतियोगिता फागुन २४ देखि २९ गतेसम्म हुने भएको छ । बिहिबार बालनिकेतनले पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा प्रदेश २ का ८ विद्यालयले सहभागिता जनाउने छन । बालनिकेतन...