चन्द्रपुर । चन्द्रपुर ५ स्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा शुक्रबार देखि एक्स-रे मेसिन संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट  प्राप्त एक्स-रे मेसिन जडान भएसंगै संचालनमा आएको हो । विगत चार बर्ष देखि सो अस्पतालमा एक्सरे मेसिनको अभाबमा...
चन्द्रनिगाहपुर–रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ वाट क्षेत्रिय प्रतिनिधि हारेका रविनचन्द्र कोइराला लाई पुनः रौतहटबाटै क्षेत्रीय प्रतिनिधि बनाइएको छ । चन्द्रपुरबाट प्रतिनिधिमा हारेपछि महामन्त्री शशांक कोइरालाको निर्देशनमा उनलाई वृन्दावन नगरपालिका वडा नम्बर २ बाट क्षेत्रीय प्रतिनिधि बनाइएकोले रौतहटनै...
जनकपुरधाम,२५ जेठ । अक्सफाम नेपालको सहयोगमा आरडीसी नेपाल रौतहटले प्रदेश २ सरकारलाइ स्वास्थ्य स्वच्छता सामाग्री बितरण गरेको छ । आइतवार जनकपुर पुगेर आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत लाइ सामाग्री हस्तान्तरण गरेका...
चंद्रपुर । रौतहटको चन्द्रपुर २ स्थित अस्थाई कोभिड अस्पताललाई २३ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । मंगलबार साझा व्यवसाय सीप विकास प्राली,चन्द्रपुर ४ ले ७.६ किलो तौल भएका २३ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको...
रौतहट ७ चैत्र । नेपाली कांग्रेसका तत्कालिन सभापति एवम पूर्वप्रधानमन्त्री युग पुरुष गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसरमा नेपाली काग्रँस रौतहट क्षेत्र नं. ४ ले सर्बसाधारणलाई जन चेतना तथा मास्क वितरण कार्यत्रमको सुरुवातगरेको छ । बिश्व भरी माहामारीको...
निजगढ,०९ चैत्र । सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै निजगढ नगरपालिकाले अईसोलेसन वार्ड तयार गरेको छ । नगरपालिकाले वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा तत्कालका लागी ५ शैया सुविधाको अईसोलेशन वार्ड तयार गरेको निजगढ नगरपललिकाको मेयर सुरेश...
चन्दपुर। रौतहटको चन्दपुर नगरपालिका वडा नं. ७ मा औषधी अभाव हुन थालेको छ । बनबहुरीमा रहेको शहरी स्वास्थ्य केन्द्रमा औषधी अभाव भएपनि स्वास्थ्य सम्बन्धि सेवा लिन आएकाहरु समस्यामा परेका छन् । मौषम परिवर्तनका कारण रुघा,खोकी,ज्वरो,जस्ता रोगहरुको उपचार गराउन आउनेहरु...
रौतहट,८ भाद्र । रौतहटको चन्द्रपुर नपा स्थित चन्द्रपुर हस्पिटल प्रालीमा यहि भाद्र ६ गते मृत्यु भएका एक ब्यक्तिको कोरोना रेपोर्ट नेगेटिभ आएको छ । कोरोनासंग मिल्दो लक्षण देखिएका चन्द्रपुर—२ जुडिबेलाका २७ बर्षिय केदार राइको मृत्यु भएपछि स्थानिय र हस्पिटल...
रौतहट,३० भाद्र रौतहटको १८ वटै स्थानिय तहमा रहेको क्वारेनटाइन खालि भएको छ । कुनै समय हजारौँ मानिसले भरिभराउ रौतहटका क्वारेन्टाइनहरु अहिले खाली भएका छन् । रोजगारीका लागी भारत गएकाहरु रोजगारी गुमाए पछि र स्वास्थयको जोखिम बढे पछि बैशाखको पहिलो...
रौतहट,२ बैशाख। कोरोना भाईरससंग लड्न छिमेकी मुलुक भारतले ३ मे सम्म लकडाउन थप गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै ३ मे अर्थात बैशााख २१ ग्तेसम्म लकडाउन थपएिको घोषणा गरिसकेका छन्...