चन्द्रपुर: रौतहटको चन्द्रनिगाहपुर वडा नम्बर ४ स्थित हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो पहिलो वार्षिकोत्सब धुमधाम संग सम्पन्न गरेको छ ।मंगलवार एक कार्याक्रमको आयोजना गरि हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो पहिलो वार्षिकोत्सब मनाएको हो । वार्षिकोत्सबको...
रौतहट,२ बैशाख। कोरोना भाईरससंग लड्न छिमेकी मुलुक भारतले ३ मे सम्म लकडाउन थप गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै ३ मे अर्थात बैशााख २१ ग्तेसम्म लकडाउन थपएिको घोषणा गरिसकेका छन्...
चन्द्रपुर । सनिबार भएको नेपाल चिकित्सक संघ रौतहट अधिबेशनबाट अध्यक्षमा डाक्टर सुभाष चौधरी चयन भएका छन्।
चन्द्रनिगाहपुरमा सम्पन्न चिकित्सकहरूको भेलाले चन्द्रपुर अस्पताल प्रालिका संचालक तथा प्रमुख चिकित्सक डाक्टर सुवास चौधरीकोको नेतृत्वमा १५ सदस्यीय चिकित्सक संघ रौतहट शाखाको समिति गठन भएको छ...
गौर–भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले ३ लाख भन्दा बढीको भन्सार छलीको कपडा बरामद गरेको छ । सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्लाको राजपुर नगरपालिका...
अमेरिकाको एक अस्पतालमा २४५ ग्रामकी एक बालिकाको जन्मिएकी छिन् जसलाई ‘विश्वकै सबभन्दा सानो आकारको बालिका’ भनी सार्वजनिक गरिएको छ।
बालिकाको नाम सेबी राखिएको छ। बालिका जन्मिएको समयमा उनको तौल एउटा स्याउको जत्रो थियो । गएको वर्ष २०१८ को डिसेम्बर महिनामा...
काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ५८ पुगेको छ । साथै थप ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि...
गौर,२६ साउन। जिल्ला प्रशासन कार्यालय रौतहटले साउन २४ देखी गरेको निषेधाज्ञाको दोस्रो दिन साउन २५ गते आइतबार जिल्लामा कोभिड १९ का १५ नयाँ संक्रमित थपिएका छन् । थपिएका सबै संक्रमित गौर नगरपालिकाका हुन् । संक्रमित कुल १५ मध्ये...
रौतहट ७ चैत्र । नेपाली कांग्रेसका तत्कालिन सभापति एवम पूर्वप्रधानमन्त्री युग पुरुष गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसरमा नेपाली काग्रँस रौतहट क्षेत्र नं. ४ ले सर्बसाधारणलाई जन चेतना तथा मास्क वितरण कार्यत्रमको सुरुवातगरेको छ । बिश्व भरी माहामारीको...
गौर । बुधबार रौतहटमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गढिमाई नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय पुरुष संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा.कमलेशप्रसाद यादवले जानकारी दिए । उनले ...
चंद्रपुर। रौतहटको चन्द्रपुरमा संचालित निजी क्षेत्रको चन्द्रपुर हस्पिटल प्रालिले भेन्टिलेटर जडान गरेको छ । २४ सै घण्टा ईमर्जेन्सी सेवा दिदै आएको अस्पतालले जिल्लामै पहिलोपटक भेन्टिलेटर,एनआईसियु,आईसियु र सिटी स्क्यान सेवा सुरु गरेको अस्पतालका प्रमुख डा. सुवाष चौधरीले जानकारी दिनुभयो...







