गौर । गौर नगरपालिकाको कार्यालयले ४ महिना अगाडि टेन्डर प्रक्रिया बाट नगर क्षेत्रमा जडान गराएको सडक बत्ति गुणस्तर मापदण्ड विपरीत रहेको नगर प्रमुख शम्भु साहले बताएका छन । गौर नगर क्षेत्रको विभिन्न वडामा जडान भएको सो बत्तिहरुमा समस्या...
चन्द्रपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चन्द्रपुरमा बीमा अभिकर्ता कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार चन्द्रपुरको एक होटलमा भएको कार्यक्रममा बीमाको फाईदा र महत्वको बारेमा अभिकर्ता सङ अन्तरकृयाको सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत गुणराज श्रेष्ठले उद्घाटन गर्नुहुदै...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाको नगरकार्यपालिकाको निर्बाचन बुधबार सम्पन्न भएको छ । चन्द्रपुुर नगरपालिकामा भएको निर्बाचनमा २० जना कार्यपालिका सदस्यका लागी ५२ जना जनप्रतिनिधिले मतदान गरेका थिए । नेपाली काग्रेसले २० मध्य १४ सदस्य सहित बहुमत हासिल गरेको...
विश्रामपुर । रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुखमा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित रामविनोद पटेलले पदभार सम्हालेका छन् । पदभार ग्रहण गर्दै नवनिर्वाचित नगर प्रमुख पटेलले आफनो कार्यकालको शुरुवात जनताको मन जित्ने गरी आकर्षक योजनाहरुका साथ गर्न लागेको बताएका छन्...
गढिमाई । रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद पराजित भएका छन । उनी नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार श्याम प्रसाद यादबसङ पराजीत भएका हुन ।
प्रदेशसभा सदस्यबाट राजीनामा दिएर गढीमाई नगरपालिमामा...
गुजरा । रौतहटको गुजरा नपामा जसपाका सन्तलाल चौधरी ५१४३ मत ल्याएर मेयर पदमा विजायी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकिकृत समाजवादीका केशब रायले ४७९९ मत ल्याए । त्यस्तै उपमेयरमा काङ्रेसकी रत्ना लामाले ६०१० मत ल्याएर विजयी भइन...
गुजरा । रौतहटको गुजरा नगरपालिका ३ मा नेकपा एमालेका उम्मेदवार गजेन्द्र चौधरी विजयी भएका छन । उनले ५ सय ३० मत ल्याएर विजय हासिल गरेका हुन । उनका निकट्तम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार इश्वर प्रधानले ५ सय २२ मत ल्याए...
रौतहट । रौतहटको परोहा नगरपालिकामा नेपाली काङ्ग्रेसका सेख वकिल विजयी भएका छ्न । उनले ६ हजात ८ सय २३ मत ल्याए भने उपमेयरमा काङ्रेसकै सुगन्धा गिरीले ६ हजार १ सय ६५ मत ल्याएर बिजयी भएकी छिन ...
चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको ७ नम्बर वडाध्यक्षमा नेपाली काङ्रेसका विश्नु प्रसाद उप्रेती बिजयी भएका छ्न । उनी ९ सय ९५ मत ल्याएर बिजय भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जयनारायण साहले ६ सय २८...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । चन्द्रपुर १ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका बलराम राउत सहित प्यानलनै बिजयी भएको छ । उनले २०१० मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतद्धन्दी एकीकृत समाजवादीका बिरु रखालले...










