काठमाडौं : नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन,...
निजगढ । बाराको निजगढ नगरपालिका-९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो । पेन्टरको काम गर्ने शर्मा रौतहटको चन्द्रनिगाहपुरका हुन्। ...
खसी चोर अझै पत्ता लागेन ,
जनसरोकार संवाददाता
रौतहट,०६ पुष
रौतहटको चन्द्रपुर नगरपालिका ७ स्थित बनबुहरी बाट तिन वटा खसी चोरी भएको छ । आइतबार राति घरको गोठमा भित्र चावि लगाएर राखेको अवस्थामा खसी चोरी भएको हो...
चन्द्रपुर,२९ साउन । रौतहटको उत्तरी क्षेत्र चन्द्रनिगाहपुर सरकारी अस्पतालमा रहेको पानी शुद्धीकरण यन्त्र बिग्रीएको कारण अस्पताल आउने बिरामी तथा सर्वसाधारण स्वच्छ पानी पिउनबाट वञ्चित छन् । दुई वर्ष अघि अस्पताल व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नरेश लामिछानेले...
गैंडाटार,२४ साउन । गाउमा दुई लाख २५ हजार लिटर भण्डारण क्षमता भएको पानीको ओभर हेड ट्याङ्की छ, तर पनि नियमित पानी पिउन पाउदैनन् चन्द्रपुर नगरपालिका–३ का गैडाटारवासी । विद्युत आपूर्ति बन्द भयो की पानीको आपूर्ति बन्द हुने...
चन्द्रपुर । हराएको मोटरसाईकल फेला पारेर प्रहरीले सम्बन्धित धनिलाई हस्तान्तरण गरेको छ । भारत सितामंढी ग्रा.म.बैरगीनिया वडा नं.११ निवासी मनोज कुमार साहको नाममा रेहेको भारतीय बिआर ३० एए ९१९६ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल साउन १७ गते हराएको...
चन्द्रपुर । रौतहटको चन्द्रपुर ८ सन्तपुरमा भइरहेको समाचकेवा उत्सव नमनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले पत्र काटेको छ । प्रशासनले पहिला मेला लगाउन अनुमती दिएको भएपनी उत्सब उद्घाटन भैसकेपछि आज मङ्सिर २१ गते उत्सब बन्द गर्न पुन पत्र काटेपछी ...
चन्द्रपुर,१८ कात्तिक । रौतहटको बिभिन्न छठघाटहरुमा दलित दलित बिच नै अलग अलग पुजा गर्ने स्थल निमार्ण गरीएको पाइएको छ । पहिले जस्तो छुवाछुतको भावना कम हुदै गएपनि रौतहटको बिभिन्न स्थानमा रहेको छठघाटहरुमा दलित दलित बिच तथा गैरदलितले...
रौतहट ।ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीको सरुवा भएको छ । कामै नगरि आर्थिक लाभ मात्र लिन खोज्ने,आफ्ना मातहतका कर्मचारीलाई मान्छेनै नगन्ने प्रवृत्तिका शाहीको बर्दिया जिल्लामा सरुवा भएको हो । बिवादास्पद छवि भएका शाहीको सरुवा भएपछि...
गौर,१६ बैशाख । रौतहट जिल्ला प्रशासन कार्यालयले सोमवारबाट थप भएको लकडाउन केही सहज बनाउने निर्णय गरेको भएपनि पुन सो निर्णय लागु हुन नसक्ने जनाएको छ । पसल खोल्दा अत्याधिक भिड लाग्ने र लकडाउन कार्यान्वयमा समस्या भएकोले...










