हेटौंडा– लामो समयको जनप्रतिनिधि बिहीनतापछिको निर्वाचनबाट गाउँगाउँमा जनप्रतिनिधि आएपछि स्थानीयले जवाफदेही निकाय गाउँघरमै भेटेका छन् । सोही अवसरको सदुपयोग गर्दै मकवानपुरको विकट गाउँका गाउँलेले बिहीबार एक कार्यक्रमकाबीच जनप्रतिनिधिसँग आफ्ना गुनासा र सुझावहरु निर्धक्कले राखे ।
शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा...
हेटौंडा– मकवानपुर जिल्लामा रहेका स्थानीय तहहरुको आर्थिक बर्षको दोश्रो चौमासिक सम्ममा समग्रमा करीब ४२ प्रतिसत बजेट खर्च भएको पाइएको छ ।
कुनै स्थानिय तहमा धेरै बजेट खर्च भएको छ भने कुनै स्थानिय तहमा थोरै रकम खर्च भएको पाइएको छ ।...
हेटौंडा, २८ चैत प्रदेश नम्बर २ मा रहेको पर्साको ठोरी गाउँपालिकालाई ३ नम्बर प्रदेशमा समेट्नेबारे कुटनीतिक पहल थाल्न प्रदेशसभामा आवाज उठेको छ । बुधबारको प्रदेशसभा बैठकमा राप्रपा संयुक्तकी सांसद रिना गुरुङले ठोरी गाउँपालिकाका बासिन्दाले ३ नम्बर प्रदेशमा समेटिनुपर्ने माग...
बारा : चैत १७ गतेको विनशाकारी हुरीले अत्याधिक क्षति पुर्याएकाे भरवलीया गाँउका घरवार विहीनहरुलाई शनिबार साँझदेखि अर्को आपत् आइपरेको छ ।
आइतबार साँझ हुरीले गाँउ नै तहसनहस बनाएपछि खानाका लागि भरवलीया गाँउमा आधा दर्जनभन्दा बढी स्थानमा विभिन्न संघसंस्थाले सामुहिक मेस सञ्चालन...
पर्सा, २४ चैत्र / पर्सा जिल्लाको भिस्वा नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सहयोगमा चौपायाको तस्करी बढेको पाइएको छ ।
ग्रामीण भेगमा पर्ने र पर्साको दोस्रो नाकाको रूपमा चिनिने भिस्वा नाका प्रहरी कै सहयोगमा तस्करहरूको अखडा बनेको हो ।
बिहिवार राती बिरगंज...
सर्लाही, २३ चैत । सर्लाहीमा शनिबार दिउँसो आएको हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ ।
हावाहुरीबाट रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।हावाहुरीले स्थानीय राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो...
बारा : चैत १७ गतेको विनशाकारी हुरीले अत्याधिक क्षति पुर्याएकाे भरवलीया गाँउका घरवार विहीनहरुलाई शनिबार साँझदेखि अर्को आपत् आइपरेको छ।
आइतबार साँझ हुरीले गाँउ नै तहसनहस बनाएपछि खानाका लागि भरवलीया गाँउमा आधा दर्जनभन्दा बढी स्थानमा विभिन्न संघसंस्थाले सामुहिक मेस सञ्चालन गरेका...





