अब पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ
काठमान्डौ। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सरकारले यसअघी लिदै आएको कर कटौती गर्दै मूल्य घटाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकिस्मक पत्रकार सम्मेलन...
गौर /खाद्यान्न देखी ईन्धन सम्ममा भारी मुल्यबृद्धि भएको छ । मुल्यबृद्धिका कारण आम सर्बसाधारण मारमा परेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य महिनामा ३ पटक सम्म बढाउ“दा त्यसको मारमा सर्बसाधारण परेका हुन । आईतबार १२ बजेदेखि...
चन्द्रनिगाहपुर–प्रहरीले रौतहटका नेपाली कांग्रेसका एक ठगलाई ठगि आरोपमा पक्राउ गरी ठगि मुद्धा दर्ता गरेको छ । नेपाली काग्रेंसका मधेश प्रदेश सदस्य तथा मदेश प्रदेश सभापति कृष्ण यादवका निकटत्म नितेश कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेर ठगि मुद्धा दर्ता गरेको...
गुजरा । रौतहटको गुजरा नगरपालीका ४ का निर्वाचित वडाअध्यक्ष सहित ६ जनामाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरको मुद्दा दर्ता भएको छ । आफूसहित आफनो परिवारलाई ज्यान मार्ने प्रयास गरेको भन्दै गुजरा नगरपालिका–४ निवासी शेख ओसि अख्तरले ईलाका प्रहरी कार्यालय...
चन्द्रपुर/बिभिन्न योजना तथा कार्यक्रमहरुको भुक्तानी नदिएको भन्दै भु तथा जलाधार व्यवस्थापन कार्यालय चन्द्रनिगाहपुरमा उपभोक्ताहरुले प्रदर्शन गरेका छन् । आर्थिक बर्ष २०७७/०७८ मा ९ वटा उपभोक्ता समितिले सम्पन्न गरिसकेको कामको करिब ७१ लाख रुपैंया हालसम्म भुक्तानी नगरेको भन्दै उपभोक्ता...
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
देशको प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा...
चन्द्रपुर । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरु आफुहरुमाथी अन्याय भएको भन्दै पाउनु पर्ने सेबा सुबिधा नपाएको आन्दोलित भएका छन । संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी भएको रकम लामो समय देखि दाखिला नगरी...
गौर / एक हजार ७१० जना बेरोजगार युवालाई सीपमूलक तालिम दिइएको छ । आर्थिक वर्ष २०७८/७९ मा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र राजपुर रौतहटले रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बन्ने उद्देश्यले सीपमूलक तालिम दिएको हो ।
रौतहट बारा, पर्सा...
चन्द्रपुर/रौतहटमा एक व्यक्तिले दुई छुट्टा–छुट्टै कार्यालय प्रमुखको जिम्मेबारी सम्हालेपछि सेवाग्राही मारमा परेका छन् । राजनीतिक दलको आडमा पर्सा र रौतहट जिल्लामा रहेका दुई सरकारी कार्यालयको प्रमुख एउटै व्यक्तिलाई बनाएपछि दर्जनौं विकाश निर्माणका आयोजना अलपत्र परेका छन् । हुलाकी...
गौर / दाईजो लिएको आरोपमा ३ लाख धरौटी नतिर्दा रौतहट जिल्ला अदालतले जेल चलान गरेको छ । बिबाहमा ३० लाख भारतीय रकम लिएको पछि थप कार मागेको भनी बिबाहमा लेनदेन दाइजो मागेको ६...











