रौतहट । नेपाल–भारत सीमा क्षेत्र हुँदै तस्करी गरेर भारततर्फ लैजाँदै गरिएको आशंकामा ठूलो परिमाणमा गाँजा भारतीय सुरक्षाकर्मीले बरामद गरेका छन्।प्राप्त जानकारीअनुसार, भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ७१ बटालियन अन्तर्गत बी कम्पनी महुआवा र स्थानीय महुआवा प्रहरीको संयुक्त टोलीले...
रौतहट ,४ चैत । सुख्खा याम सुरु भएसङै वनमा डढेलो लाग्ने हुँदा  वनमा लाग्ने डढेलो नियन्त्रणका लागि रौतहटमा विशेष अभियान सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ रौतहटको सहकार्यमा सचेतनामूलक र्‍याली र कोणसभा गरी डढेलो...
रौतहट । फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरमा दलित समुदायमाथि फागुन १९ गते भएको कुटपिट घटनाको छानबिन गर्न राष्ट्रिय दलित आयोगको टोली घटनास्थल पुगेको छ। आयोगले घटनालाई गम्भीर रूपमा लिँदै पीडित परिवारसँग भेटघाट गरी प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ। आयोगका सदस्य सुन्दर पुर्कुटीको...
रौतहट । गौर नगरपालिका- ५ बस्ने बिपन्न परिवारकी रिता देवीलाई उपचारका लागि आर्थिक अभाव भएको छ । गरीवीका कारण लामो समयदेखि उनको उपचार हुन सकेको छैन । उनी लामो समयदेखि पित्तथैलीको पत्थरीबाट पिडित छिन । स्थानीय युवाहरूले उनको उपचारमा सहयोग गर्न...
रौतहट /सिमावर्ती  विभिन्न  चोर नाकाहरूबाट ठूलो परिमाणमा कृषिजन्य र खाधान्नका  सामग्री तथा अन्य सामान भारत र नेपालमा तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार भारतीय बजार बाट काजु ,मिठा,मटर,चिनी, केरा, हार्ड्वेयर, चिया सिडको बीउ,गुणस्तरहिन रासायनिक मल खाद्य...
चन्द्रपुर । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड (संकल्प साकोस) ले आफ्ना निवर्तमान अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गणेश पौडेललाई सम्मान गरेको छ।​२०८२ को निर्वाचनमा रौतहट क्षेत्र नं. ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट विजयी हुनुभएका पौडेललाई...
दोलखा । दोलखाको तामाकोशी गाउँपालिकास्थित जफेमा आयोजित नेपाली कांग्रेसको चुनावी सभाका क्रममा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा परित्याग गरी थुप्रै कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेको गृहगाउँ जफेमा आयोजित उक्त विशेष सभामा...
नारायण पौडेलनेपाली कांग्रेसले मुलुकमा पहिलोपटक प्रजातन्त्रको उदय गराउनेदेखि संविधान सभाबाट नयाँ संविधान जारी गराई आजको दिनसम्म आउँदा देश र जनताको स्वतन्त्रताको लागि ठूलो बलिदानी दिएको छ । अनवरत रूपमा कांग्रेसले गरेको यही संघर्षको परिणाम आज सबैले कांग्रेसलाई गाली गर्ने...
गौर । प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै रौतहटको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाईएको छ ।  जिल्ला सुरक्षा समन्वयको बैठकको निर्णय बमोजिम फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी जिल्लाका विभिन्न नाकाहरूमा विशेष निगरानी बढाइएको हो । विशेषगरी गौर भन्सार, ईशनाथ...
सुबास कोईराला । नेपाली काङ्ग्रेसका उम्मेदवार देव प्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ । २ कार्यकाल सोही क्षेत्रबाट निर्वाचीत उनलाई पुन:जनताले मत किन दिने भन्ने प्रश्न एकाधले गाईगुइ गर्दै गरेको सुनिन्छ । यही बिषयबस्तुमा केही आधार सुवाश कोइरालाले...