हेटौंडा– नेपाली काँग्रेसनिकट नेपाल ट्रेड युनियन काँग्रेसले १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । ट्रेड युनयिनले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी दिवसको अवसरमा गर्ने कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
ट्रेड...
पाल्पा – पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटनामा भएको छ । गाउँपालिकाको वडा नम्बर ६ र ७ को सीमानामा जन्ती बोकेको जीप दुर्घटना भएको हो ।
गाउँपालिकाकै वडा नम्बर ४ मित्यालको भीरपानीबाट जन्ती लिएर वडा ७ ज्यामिरेको हुवास फर्केको लु १...
हेटौंडा– नेक्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा मकवानपुर इञ्चार्ज बीरबहादुर घलान ज्वालले धरौटी बुझाएर रिहा भएलगतै जिल्ला अदालत मकवानपुरको परिसरमा पत्रकारहरुसँग कुरा गर्दै राज्यले आफूहरुलाई अनावश्यक रुपमा दुःख दिइरहेको बताए । उनले जनताको आवाजलाई शक्तिको आडमा...
हेटौंडा- नेक्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा मकवानपुर इञ्चार्ज बीरबहादुर घलान ज्वालालाई आज रिहा गरेलगतै पुनः पक्राउ गरिएको छ ।
गत चैत २८ गते पक्राउ गरिएका ज्वाला सोमबार जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना...
सप्तरी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीबाट २५ हजार घुससहित एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ का वडाअध्यक्ष शिल्टु मियाँ रहेका छन् । सेवाग्राहीबाट २५ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान...
हेटौंडा– हेटौंडा–४ मा रहेको लोकतान्त्रिक मैदान सयौं राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको मैदान हो । करिब आठ विगाह क्षेत्रफलमा फैलिएको यस मैदानमा हेटौंडा उपमहानगरपालिकाले प्याराफिट बनाउने प्रक्रिया अगाडि बढाएसँगै अहिले विवादमा तानिएको छ । स्थानीयबासी हुप्रचौरलाई खुला राख्नुपर्छ कुनै पनि...
काठमाडौँ – मुलुकभर ३ लाख २८ हजार १ सय उपभोक्ता समिति छन् । तीमध्ये १ लाख हाराहारीमा स्थायी प्रकृतिका छन् । बाँकी समिति पटके हुन् । पटके समितिले पनि करोड माथिका आयोजना मज्जाले निर्माण गरिरहेका छन् । स्थानीय तहले...
काठमाडौं– नेपालले दोस्रो पटक एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो ।
थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४=५ ओभरमा...
हेटौंडा– जनताको स्वतन्त्रपूर्वक बाँच्न पाउने संवैधानिक अधिकार खोस्दै जनता र राष्ट्रलाई नै घात हुने गरी वर्तमान सरकारले अघि बढेको भन्दै त्यसलाई सच्याउन नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले ध्यानाकर्षण गराएको छ । आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय...
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ । यो...





