गौर । रौतहटमा आज आइतबार कोरोना (कोविड १९) का ७५ संक्रमित थपिएका छन । जिल्ला अस्पतालको पिसिआर ल्याबमा २३० जनाको स्वाब परिक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । आज...
गौर । रौतहट प्रहरीले बिभिन्न क्षेत्रबाट संकलन गरेको अक्सिजन सिलिण्डर अस्पतालहरुलाई हस्तान्तरण गरेको छ । प्रहरीले सहयोगमा प्राप्त भएका ७.६ किलो तौल भएको ५० वटा अक्सिजन सिलिण्डरहरु मध्य अक्सिजन सहितको २९ वटा र १ वटा खालि...
चन्द्रपुर । चन्द्रपुर नगरपालिका यही बैशाख १५ गतेबाट बन्द हुने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरि बुधबारबाट चन्द्रपुर नगरपालिकाको आन्तरिक सेवा बाहेक सम्पुर्ण सेवाहरु बन्द हुने भएको हो । चन्द्रपुर नगरपालिकामा रहेका १० वटा वडा कार्यालयहरु समेत...
पौराई । चन्द्रपुर नगरपालिका १ मा रहेको पर्यटकियस्थल नुनथर क्षेत्र स्थित बागमती नदीमा संचालनमा रहेको मोटरबोट नगरपालिकाको स्विकृत बिना नै संचालनमा रहेको छ । सम्वन्धित निकायबाट स्विकृती नलिइ बागमती नदीमा मोटरबोट संचालन गरेको भन्दै स्थानियले बिरोध जनाएका छन ।...
चन्द्रपुर। रौतहटको चन्द्रनिगाहपुरमा रहेको कुमारी बैकले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।देशैभरी १९३ शाखा , १३ एक्स्टेन्सन काउन्टर र २५ वटा शाखारहित सेवा दिदै आएको छ ।आफ्नो २० औ बार्षिक उत्सवको अवसरमा कुमारी बैक चन्द्रपुर शाखाले हातेमालो...
६० लाख बजेट उपभोक्ता समितिमार्फत राजमार्गमा नाला बनाउन दिइएको भएपनि नालामा गुणस्तरहीन काम भएको,निर्माणमा ढिलासुस्तीका कारण व्यापार व्यवसाय प्रभावित हुंदै आएको स्थानीय ब्यापारी दिवाकर सापकोटाको आरोप छ । चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा...
गौर । बिहिबार रौतहटमा मृत अवस्थामा एक महिलाको शव फेला परेको । यमुनामाई गाउपालिका वडा नं.५ झुनखुनुवा वस्ने सुन्दर साहको खेतमा नामथर वतन नखुलेको अन्दाजी २४/२५ बर्षीय महिलाको भुसको आगोमा आधा जलेको अवस्थामा शव फेला...
चन्द्रपुर,१० चैत ।चन्द्रपुर नगरपालिका–९ चेतनगरस्थित मुसहर बस्तीमा अझैपनि पानीको समस्या रहेको छ । पीउने पानी भर्ने चापाकल बस्तीमा थोरै भएका कारण त्यहा पानी भर्न लाईन बस्नुपर्ने बाध्यता छ । सोही बस्तीकी ४५ वर्षीया श्यामा मुसहर सोमबार दिउसो हतारमा...
चन्द्रपुर । पुर्ब-पश्चिम राजमार्गमा आइतबार राती भएको सवारी दुर्घटनामा १ को मृत्यु भएको छ भने १ जना घाइते भएका छ्न । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित पुर्व पश्चिम राजमार्गको बगमति बजारमा पश्चिमबाट पुर्व तर्फ...
गौर,९ चैत । रौतहटका बिभिन्न स्थानमा प्रहरीले अबैध मदिरा भट्टीमा छापा मारेको छ । जिल्लामा अबैध रुपमा संचालन रहेका घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने कार्य अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालय, रौतहट र मातहत प्रहरी...