गितकार आर्चायको मन दिए मुटु दिए सार्वजनिक

चन्द्रपुर,०४ भदौ ।
मन दिए मुटु दिए, दिए जीवन पनि बोलको अडियो गित सार्वजनिक गरिएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका ६ निवासी वसन्त आचार्यको शब्द तथा चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको सो गित सार्वजनिक गरिएको हो ।
गितमा संगीत मनोहर सुनामले दिएका छन् ।

गीतको रेकर्डिङ र मिक्सिङ भोला पौडेलले गरेका छन् । सो गितका गितकार वसन्त आचार्यले यो गित हाम्रो टिमको सानो प्रयास मात्र हो । यस गितले कत्तिको बजार तताउछ त्यस पछि हाम्रो टिमले एल्वम समेत निकाल्ने प्रयासमा लाग्ने बताए । उनले यो गित युट्युवमा सर्च गरेर सुन्न सक्ने बताए । गित सुनेर माया गरिदिनुहुन तथा प्रतिक्रिया समेतको आसा रहेको गितकार आर्चायले बताए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg