जनसरोकार सम्बादाता

Avatar photo
1536 POSTS 0 COMMENTS

जंगली तरकारी बेचेर घरखर्च चलाउदै विपन्न महिला

चन्द्रपुर,९ भदौ । चन्द्रपुर नगरपालिकाका दलित एवं विपन्न महिला जंगली तरकारी बेचेर घरखर्च चलाउ“छन् । आयआर्जनको कुनै स्रोत नभएका उनीहरु...

खुल्लादिशामुक्त क्षेत्रमै छैन सार्वजनिक शौचालय

गरुडा,९ भदौ । एकबर्ष अघि खुला दिशा मुक्त घोषणा भएको नगरपालिकमा हालसम्म सार्वजनिक शौचालयनै नभएको पाईएको छ । रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकामा...

पिलर नम्बर ३४७ शसस्त्र प्रहरीको पहरामा

गौर,९ भदौ । पछिल्लो केहि हप्ता देखी नेपाल भारत सिमानामा रहेको पिलर नम्वर ३४७ शसस्त्र प्रहरीको पहरामा छ । शसस्त्र प्रहरीले २४...

वर्षौंदेखि धमिलो पानी पिउन बाध्य

चन्द्रपुर,०९ भदौ । चन्द्रपुर नगरपालिका ६ लमाहाका १४ घरधुरी वर्षौंदेखि धमिलो पानी पिउन बाध्य छन । स्थानीयका अनुसार बस्तीनजिक खोल्साको डिल्लमा बनाइएको कुवामा...

भन्सार छलीको कपडा बरामद

गौर–भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले ३ लाख भन्दा बढीको भन्सार छलीको कपडा बरामद गरेको छ । ...

१२ गुणा बाढि राजश्व असुली

गौर,०९ भदौ । सशस्त्र प्रहरी बल बीओपी लक्ष्मीपूर बेलबिछबाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक पशुपति खनालले आर्थिक वर्ष २०७५।०७६ मा २९ लाख भन्दा बढी राजश्व...

नया बस्तीमा बाटो बन्द गरेर ‘नाटक’

चन्द्रपुर,८ भदौ ।रौतहटको चन्द्रपुर नगरपालिका ७ स्थित नया“बस्ती गाउ“मा बाटोनै बन्द गरेर मेला तथा नाचको आयोजना गरिएको छ । ...

डाइभर्सन मर्मत नहुदा जोखिमपूर्ण यात्रा बाध्यता

गौर,९ भदौ । रौतहटको गौर—गंगापिपरा— समनपुर सडक खण्डमा पर्ने पथरा पुलको डाइभर्सन बाढीले बगाएको महिनौ भईसक्दा पनि मर्मत नहुदा आवतजावत गर्न स्थानीयलाई समस्या भएको...

बढ्यो ध्वनी प्रदुषण,नियमनकारी निकाय मौन

चन्द्रपुर,९ भदौ । रौतहटमा पछिल्लो समय ध्वनी प्रदुषण बढ्दै जान थालेको छ । बिहे, भोज, भण्डारा, व्रतबन्ध, सभा तथा धार्मिक पर्वलगायतका समयमा ठूलो स्वरमा...

अनाथालयलाई चन्द्रपुरका युवाको सहयोग

गरुडा,८ भदौ ।रौतहटको गरुडामा रहेको बंशिराम जैसवाल अनाथलयमा चन्द्रपुर ५ का युवा राजेश बन्जराले पंखा तथा कपडा सहयोग गर्नु भएको छ । अनाथालयमा...