रौतहट जेठ ३२ रौतहट प्रहरीले अवैध हतियार र लागुऔषध गाँजासहित दुुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरिया बाट खटिएका गस्ती टोलीले अवैध हतियार र गाँजासहित दुई जनालाई गए राति पक्राउ गरेको हो...
चन्द्रपुर,२९ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका १ मा रहेको पर्यटकीय स्थल नुनथरको प्रबर्द्धन र बिकासका लागि गठित समितीले स्वास्थ्य सामग्री सहयोग गरेको छ । समितीले बिहिबार नुनथरमा स्वास्थकर्मी,सन्चारकर्मी र सुरक्षाकर्मीलाई मास्क तथा स्यानिटाइजर वितरण गरेको हो । समितिका...
रौतहट २८ जेष्ठ । रौतहटमा आज एकै दिन थप ५३ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सङै रौतहटमा सन्क्रमितको संख्या ४ सय ७४ पुगेको जिल्ला प्रसासन कार्यालय रौतहटले जानकारी दिएको छ । आज गौर नगरपालिकामा...
रौतहट,२५ जेठ । रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकामा आईतबार व्यापारीहरुले विरोध प्रदर्शन गरेका छन् । गरुडो नगर उद्योग बणिज्य संघका पदाधिकारी र ब्यापारीहरुले सरकारसंग बिभिन्न माग राख्दै प्रदर्शन गरेको उधोग बाणिज्य संघ गरुडाले जनाएको छ । ...
निजगढ,२५ जेठ । नदि नियन्त्रण गरेर वर्षायाममा हुने बाढीको जोखिम हटाउनु आफुहरुको मुख्य उद्धेश्य रहेको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनुभएकोछ । लालबकैया नदीमा अनाधिकृत रुपमा नदिजन्य पदार्थ उत्खनन भईरहेको भन्दै केहि संचार माध्यम र सामाजिक संजालमा भईरहेको...
रौतहट १७, जेष्ठ चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि। र चन्द्रपुर अस्पताल प्रा।लिको सयुक्त पहलमा “आकस्मिक रक्तसंचार कोष“को स्थापना गरिएको छ ।अस्पतालमा आएका बिरामीलाई रगतको अभाव हुन नदिन “आकस्मिक रक्तसंचार कोष“को स्थापना गरिएको हो । शनिवार...
जेष्ठ १६, रौतहटको इशनाथ नगरपालिकाको जोकाहामा प्रहरी र स्थानीयबीच झडप भएको छ । इशनाथ ७ को जोकहामा रहेको अनवारुल इस्लामीक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा हिजो संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएका दुवै जनालाई उपचारका लागी जिल्ला...
जेष्ठ १५, रौतहट — चन्द्रपुर नगरपालिकाले समयमा क्वारेन्टाइनको व्यवस्था गर्न नसक्दा भारतबाट घर फर्केकाहरु रातभर खुला चौरमा सुत्न बाध्य भएका छन् । पालिकाको ३, ९, १०, ४, ८ र ६ नम्बर वडाका ५१ जनालाई वडा नं ३ का ...
जेठ १४ १४ जेठ, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएम० ले आगामी जुन र जुलाई महिनामा कोरोना संक्रमितको संख्या थप बढेर जाने प्रक्षेपण गरेको छ । नेपाली सेनाका स्वास्थ्यकर्मीसहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण...
रौतहट । रौतहटमा ३ बालबालिका सहित २२ जना कोरोना भाइरस संक्रमितको सख्या थपिएको छ । यो सहित रौतहटमा कोरोना भाइरसको संक्रमितको संख्या ६९ पुगेको छ । मंगलबार पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका रहेका...