चन्द्रपुर /जेठ १० कोरोना भाइरस अर्थात कोभिड १९ का कारण देश भरीनै लकडाउन गरीएको छ । लकडाउनका कारण दैनिक ज्याला मजदुर गरेर जिविकापार्जन गर्दै अएकालाई प्रतयक्ष रुपमा असर गरेको छ । दैनिक ज्याला मजदुर गर्ने...
रौतहट ९ जेठ लुम्बिनी विकास बैंकको चन्द्रपुर शाखाले चन्द्रपुर नगरपालिका लाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागी रौतहटमा भेटीएपछि कोरोनाबाट संक्रमित तथा संक्रमणबाट बचाउने उद्देश्यले लुम्बिनी विकास बैंक चन्द्रपुरका शाखा प्रबन्धक सुबोध कोइरालाले चन्द्रपुर...
५ जेठ, रौतहट । कोभिड(१९ ९कोरोना० संक्रमणका बेला जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका रौतहटका ८५ जना पत्रकारको बिमा गरिएइको छ । नेपाल पत्रकार महासंघ रौतहटका शाखाले सदस्य तथा सक्रिय संचारकर्मीका लागि कोरोना बिमा गराएको हो । माधव नारायण नगरपालिकाको आर्थिक...
सागर हुमागाई रौतहट, ५ जेठ नेपालमा कोरोना सन्क्रमितको संख्या ३०४ पुगेको छ । ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिएका छ्न । डा.अधिकारीका अनुसार सन्क्रमित हुनेमा रौतहट...
रौतहट,४ जेठ नेपालमा कोरोना सन्क्रमितको संख्या २९१ पुगेको छ। एका बिहानै १० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिएका छ्न । डा.अधिकारीका अनुसार सन्क्रमित हुनेमा रौतहट राजपुर नगरपालिका फरहदवा...
सामुदायिक बन का हेरालु ले शिकारीको बन्दुक बरामद गरि बन डिभिजन कार्यलयमा बुझाएका छन । बैसाख ३१ गते श्री तिलेश्वरनाथ सामुदायिक वन, गैडाटारमा गस्तीको क्रममा बरामद भएको भरुवा बन्दुक समितिका अध्यक्ष राजु धामीले बन कार्यालयमा बुझाएका हुन । २० २५...
रौतहट ३१ बैसाख रौतहटको चन्द्रपुर २ मा चार कोठे पक्की प्रहरी चौकी भवन निमार्ण हुने भएको छ । अस्थायी प्रहरी पोष्ट जुडिवेलाको आफ्नो भवन नभएको हुदाँ उनीहरु चन्द्रपुर नगरपालिका वडा नं २ स्थित सामाुदायिक बन समितीको भवनमा बस्दै...
निजगढ,३१ बैशाख । बारा सहित छिमेकी जिल्ला पर्सामा कोरोना भाईरस संक्रमितको संख्यामा उच्च वृद्धि भएपछी निजगढ नगरपालिकाले बुधबारदेखि नगर भित्र संचालन हुने सम्पूर्ण व्यवसायहरु पूर्ण रुपमा बन्द गरेकोछ। कोरोना भाईरस विपद अनुगमन तथा समन्वय समिति निजगढका संयोजक...
बुधवार रातिबाट जेष्ठ ५ गते सम्म रौतहटका उतरी नपाहरु निषेधाज्ञा गर्ने निर्णय रौतहट ३१ बैसाख रौतहटको उत्तरी भेगका नगरपालिकाहरुमा लकडाउनलार्र्इ कडा पार्ने निर्णय भएको छ । जिल्लाको चन्द्रपुर, गढीमाइ, बृन्दाबन, गुजरानगरपालिकामा औषधी पसल, पेट्रोल पम्प,दमकल मात्रै संचालन गर्न...
रौतहट,२८ बैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल(प्याबसन),जिल्ला कार्यसमिति रौतहटले प्रदेश प्याबसनले गरेको निर्णय लागु गर्ने भन्दै प्रेश विज्ञप्ती जारी गरेको छ । कोरोना भाईरसका कारण देश लकडाउनमा रहेकाले चैत ६ गतेदेखी विद्यालयहरु बन्द रहेको र हालसम्म सुचाररु...