देशैभर आज विश्वकर्मा पूजा मनाईदैंछ । विश्वका आदि शिल्पकार भगवान विश्वकर्माको पूजा आज असोज १ गते मनाइदैछ । आज दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक विश्वास छ । विश्वकर्मा पूजा कन्या संक्रान्तिको दिन मनाउने गरिन्छ । विश्वकर्मा पूजाको...
चन्द्रपुर,१ असोज । रौतहट लगायत देशैभर आज विश्वकर्मा पूजा मनाईदैंछ । विश्वका आदि शिल्पकार भगवान विश्वकर्माको पूजा आज असोज १ गते मनाइदैछ । आजका दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक विश्वास छ । विश्वकर्मा पूजा...
ज्यो. हरि पन्त आजको पञ्चांग आज मिति २०७७ श्रावण १६ गते शुक्रबार, इस्वीसंवत जुलाई ३१ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान...
प्रल्हाद दहाल। भक्तपुरको महालक्ष्मी मन्दिरमा पाइएको अभिलेखमा लिच्छिवी राजाहरूले साउनमा देवीलाई खिर चढाउने गरेको उल्लेख छ । वर्षायाममा चाँडैचाँडै मौसम परिवर्तन हुन्छ । छिनमै असाध्यै गर्मी हुने र वर्षाका कारण छिनमै चिसो हुने कारण तातो र तागतिलो पदार्थ...
काठमाडौं । आज नागपञ्चमी पर्व । घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै कतिपय जलाशयमा नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ । श्रावण शुक्लपञ्चमीका दिन ब्रह्मासँग विषधर नागको सम्व ाद भए को...
चन्द्रपुर । राष्ट्रिय बणिज्य बैंकले सशस्त्र प्रहरीलाई बर्षाती सहयोग गरेको छ । बैंकको रौतहटस्थित तीनवटै शाखा कर्यलय गौर, गरुडा र चन्द्रपुरको संयुक्त पहलमा CSR अन्तर्गत केही थान रैनकोट (बर्षाती) प्रदान गरिएको चन्द्रपुर साखाका प्रमुख मणिराज बिश्वकर्माले...
निजगढ,१९ चैत्र । निजगढ नगरपालिकाले कोरोना भाईरस नियन्त्रण तथा रोकथाम गर्नकालागी बिभिन्न उपसमितिहरु गठन गरेकोछ । नगरस्तरीय कोरोना भाईरस प्रकोप न्यूनीकरण समन्वय तथा अनुगमन समितिका संयोजक एवम निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालको सभापतित्वमा बुधबार सम्पन्न बैठकले...
गुजरा /रौतहटको गुजरा नगरपालिकामा रहेको एनआईसी एसीया बैंकको शाखाले २१० औं अन्तराष्ट्रिय महिला श्रमिक दिवशको अवसर पारेर महिलालाई सम्मान गरेको छ । बैकले आफ्नै शाखा कार्यालयमा आदर सम्मान तथा फागुपर्वको शुभकामना आदान प्रदान तथा महिला सम्मान कार्यक्रमको आयोजना गरेर...
चन्द्रपुर। रौतहटको चन्द्रपुरमा निजि विद्यालयको समस्या र सरकारको दायित्वका विषण्मा छलफल भएको छ । माउन्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयमा चन्द्रपुर–५ मा संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्वान्वयन अनुगमन , मूल्यांकन कार्यक्रम सिंहदरवार काठमाडौका...
हर्षाहा। रौतहटको बृन्दावन नपा ६ हर्षाहामा रहेको श्री राजदेबी युवा क्लबले रक्तदान कार्याक्रमको आयोजना गर्ने भएको छ । क्लबले यहि मंसिर २८ गते शनिबारका दिन रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक आशिषराज पटेलले जानकारी दिए ।...