पत्रपत्रिका

गौर,१० साउन । मंगलवार देखि परेको अविरल बर्षाको कारण रौतहटको सयौं घर डुबानमा परेका छन् । लालबकैया नदीमा आएको बाढीले सयौं घर डुुबानमा परेको छ । लालबकैया नदीको बाढीले भारतीय सिमानास“ग जोडिएको ईशनाथ नगरपालिका १ बनजरहा...
चन्द्रपुर। सार्वजनिक जमिन दुष्टबन्धकी राखी रकम अपचलन भएको पाइएको छ । बजार अतिक्रमण गरी बसेको वस्ती स्थानान्तरण गर्न साविकको गाउं विकास समितिले एक दशकअघि खरिद गरेको जमिन बजार व्यवस्थापन समितिका अध्यक्षले नै दृष्टिबन्धकी राखी रकम अपचलन...
काठमाडौँ – चिकित्सा विज्ञानमा झारफुकको कुनै स्थान नभए पनि अझै पनि झारफुकले धेरैको बिमार निको हुन विश्वास हटेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । राजधानी उपत्यकामै बालबालिका बिरामी पर्दा झारफुक गर्ने चलन छँदैछ । नेपाल देवता, अजिमा आदिले...
काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन्। राजधानी दैनिक ले लोकसेवा आयोगको विज्ञापन प्रकरणले संसदीय समिति र सरकारबीच टकराव बढाएको चर्चा गर्दै मुख्य समाचार प्रकाशन...
सागर हुमागांइ चंद्रपुर,१० साउन। सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन गर्ने गर्नु भएको छ भने रौतहटको एक गाउमा तपाइलाइ गा“सबास पाउन मुस्किल पर्ने छ । चन्द्रपुर नपा ९ स्थित नजरपुर गा“उमा बर्षौ देखि गा“उलेहरुले...
रौतहट,२७ साउन । रौतटहको चन्द्रपुर नगरपालिका ४ स्थित एक पसलमा चोरी गर्न आएका चोर पक्राउ परेका छन् । पूर्व पश्चिम राजमार्गको चन्द्रपुर चोकमा रहेको श्याम मोबाईल पसलमा चोरी गर्ने उद्देश्यसहित स्कारपिओ गाडीमा आएका एक भारतीय नागरिक सहित दुई...
चन्द्रपुर,३१ साउन । रौतहटमा हिजोआज हाते जातो र ढिकी कमै मात्रमा देखिन्छन् । गाउगाउमा विद्युत् पुगेपछि धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नया प्रविधिको मिल भित्रिएपछि अहिले जिल्लाका बिभिन्न गाउघरबाट पुराना प्रविधि पानीघट्ट, ढिकी तथा...
चन्द्रपुर । समुदाय प्रहरी साझेदारी अन्तर्गत सनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रभातफेरी निकालिएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजना,जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट तथा र्ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी कर्मचारी, दुर्गा मा.वि. र बाल निकेतन आवासीय...
काठमाडौं । आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छन् । अन्य यात्री र विमानचालकसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् । जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले...
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सैनि कम्तीमा दुई अब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ । यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यापालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै हो । यसमा उनीहरुको विभिन्न शीर्षकमा लिने...