चन्द्रपुर,६ साउन । नेकपाले बिभिन्न जिल्ला इन्चार्जहरु र सहइन्चार्जहरुको नामावली सार्बजनिक गरेको छ । रौतहट जिल्लामा युवराज भट्टराई समिर इन्चार्ज भएका छन भने सह इन्चार्जमा कल्याणी खड्का , सरला यादव चयन हुन भएको छ । यस्तै बारामा इन्चार्ज बलबरि...
चन्द्रपुर,५ साउन । प्रदेश नं. २ मुख्यमन्त्री लिग फुटबल प्रतियोगिता २०७६ तयारी समिति बैठक सम्पन्न भएको छ । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित रौतहट जिल्ला फुटबल संघ चन्द्रनिगाहपुरको व्यवस्थापनमा बैठक सम्पन्न भएको हो । प्रदेश नम्बर २ को खेलको...
गौर,५ साउन । लामो समयसम्मको खरेडी पछि एक्कासी बर्षेको अविरल बर्षाको कारण रौतहटमा कतै पीडा छ त कतै हर्ष पनि छ । बर्षाको कारण डुबानमा परेका जिल्लाका दक्षिणी क्षेत्रका अधिकांश स्थानीय तहमा पीडा छ भने पानी कै कारण...
गौर,५ साउन । रौतहटमा डुबानमा परी मृत्यु हुनेमा बालबालिकाको संख्या अधिक छ । जिल्ला प्रहरी कार्यालयले आ—आफना बालबालिकाको निगरानी राख्न अभिभावक बर्गमा अनुरोध गरेको छ । बाढी तथा डुबानको सतह घट्दै जाँदा खोल्सा खोल्सी एवं खाडलमा जमेको पानीमा...
गौर,५ साउन । रौतहटको सवै भन्दा धेरै बाढी र डुवानमा परेर क्षेतीभएकोे इशनाथ नगरपालिका १ बन्जाराहाटोलमा शनिवार राहात सामाग्री बितरण गरीएको छ । भारतिय बांधका कारण डुवानमा परेको बस्तिमा पलिो पटक यतिधेरै सामाग्रीहरु एक साथ बितरण भएको...
रौतहट ४ साउन । नेपाली सेनाले रौतहटमा सयौ बाढी तथा डुवान पिडितलाइ उद्धार गरेको छ । डुवान क्षेत्रमा पुगेर रौतहटमा रहेको इन्द्र बक्स गणले बाढी पिडितहरुको जीवन रक्षा गरेको छ । रौतहटको अति बाढी प्रभावित क्षेत्र वडहर्वा, इशनाथको बिभिन्न गाउहरु,...
रौतहट,३ साउन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा एक प्रहरीलाई पक्राउ गरेको छ । २० बर्षिय एक युबतीलाई बलत्कार गरेको जाहेरी पीडितको दिदीले दिएपछि प्रहरी सहायक निरिक्षक राजेन्द्र साहलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी...
गौर,३ साउन । बिनाशकारी बाढी आएको एक हप्तापछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले रौहतटको निरिक्षण गरेका छन् । उनले बिहिबार बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर जिल्ला प्रशासन कार्यालय गौरमा आएका बाढी पिडितलाई राहत रकम समेत वितरण...
चन्द्रपुर,३ साउन । चन्द्रपुर नगरपालिकाको क्षेत्रीय बहुउद्देस्यीय पोषण कार्यक्रममा अनियमितता भएको आरोप लागेको छ । नगरपालिकाले गाउ“का सुत्केरी, गर्भवती महिलालाई बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत युरोपेली संघ र संयुक्त राष्ट्रसंघिय बालकोष (युनिसेफ) को सहयोगमा केअी वडाका केही महिलालाई मात्र कुखुरा,...
सिमरा,३ साउन । नेपाली सेनाका एकजना लेखापाल बलात्कारको आरोपमा पक्राउ परेका छन् । बारा जिल्लाको सिमरास्थित होटल संगालोसंग जोडिएको बलात्कार घटनामा मकवानपुर घर भइ वीरगञ्ज महानगपालिका ८ घण्टाघरस्थित चण्डी प्रसाद गण वीरगञ्जमा कार्यरत दुर्गा तिमल्सिना पक्राउ परेका हुन् ।...