गौर,१८ कार्तिक । सांसद मोहम्मद अफताब आलमविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन शुरु गरेको छ । एक दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउदै जलाएको अभियोगमा पक्राउ परेका आलमविरुद्ध सोमबारदेखि नै विभागले सम्पत्ति छानविन शुरु गरेको हो ।...
गौर,१८ कात्तिक । नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद अफ्ताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता भएको छ । सोमबार ३ बजे नेता आलमसहित ११ जनाबिरुद्ध मुद्धा दर्ता भएको जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिनुभयो ।...
गौर । २०६४ को चैत २७ गते पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो रात रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कांग्रेस नेता अफताव आलम बिरुद्ध आज जिल्ला अदालत गौरमा मुद्धा दर्ता हु“दैछ ।
कांग्रेस नेता मोहम्मद अफताव...
चंद्रपुर। नेपाली कांग्रेसका नेता , पुर्वमन्त्री तथा सांसद मो. अफतब आलमलाइ झुटो आरोपमा फसाउन खोजेको भन्दै शुक्रवार गौरमा बिरोध हुने भएको छ ।कांग्रेस जिल्ला कार्य समितीको निर्णय अनुसार रौतहटको गौरमा भोलि शुक्रवार बिहान ११ बजे कालोपट्टि ...
चन्द्रपुर। जन ज्योती बहुमुखी क्याम्पस को ७ औ साधारणसभा सम्पन्न भएको छ । आइतबार बाट सुरु भएको क्याम्पस को सधारण सभा सोमबार सम्पन्न भएको हो । साधारणसभा बाट नया संचालक समिती चयन भयको छ । क्यम्पस अध्यक्ष...
गौर,२६ असोज । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटले आफना नेता पक्राउ परेको बिरोधमा पत्रकार सम्मेलन गरेर प्रेस विज्ञप्ती जारी गरेको छ । नेपाली कांग्रेसका नेता,पुर्व मन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेपछि...
रौतहट,२६ असोज । पुर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मो.अफताब आलम पक्राउ परेका छन् । आलमलाई जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ४ मा २०६४ साल चैत २७ गते भएको बम बिस्फोटन र बिस्फोटनबाट मारिएकाहरुलाई ईटा...
काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटघाटको सिलसिलालाई आइतबार पनि निरन्तरता दिने भएका छन् ।शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका सीले आइतबार...
काठमाण्डौ। चीनका राष्ट्रपति सी जिनफिङ राजकीय नेपाल भ्रमणका लागि काठमाण्डौमा अबतरण गरिसक्नु भएको छ। उहा एक रात काठमाडौंमा बास बस्नु हुनेछ। काठमाडौंको होटल सोल्टिमा उहा बस्नुहुने बताइएको छ। सी एक दिन बस्ने भए...
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुग्नु भएको छ । राष्ट्रपति सी भारतको चेन्नाईबाट विशेष विमानमार्फत काठमाडौं आइपुग्नुभएको हो । उहाँ सवार विशेष विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । सीलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको...









