चन्द्रपुर,३० बैशाख । रौतहटमा आएदेखी डिभिजन वन प्रमुख हेमन्त साहको नेतृत्वमा वनमा हुने अबैध काममा नीग्राणी र कार्वाही जारी छ । डिभिजन वन कार्यालय रौतहटले चालु आर्थिक वर्ष २०८०/८१ मा वन ऐन उल्लङ्घन गरी अवैध रूपमा काठ तथा अन्य...
चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योती बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले बिजय हात पारेको छ ।हिजो भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनको मतपरिणाम अनुसार सभापतिमा मोहमद नौसाद आलम ११७४, सचीवमा साहिल पुरीले ११२८ र कोषाध्यक्षमा सम्झना कुमारी चौधरीले ११४८ मत प्राप्त...
जनकपुरधाम । मधेस प्रदेश सरकारले एसइईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको जनाएको छ ।मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षामन्त्री रानी शार्मा तिवारीले पत्रकार सम्मेलनको गर्दै परीक्षा प्रक्रियाबाट बाहिरिएको बताए। आउदो बिहीबारदेखि सुरु हुन लागेको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा...
चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिकामा संचालित दश वटा अबैध अस्पताल बन्द गर्न मदेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले निर्देशन दिएका छन् । अस्पताल अनुगमनका क्रममा रौतहट आएका मुख्यमन्त्री सिंहले अवैध तथा अनाधिकृत रुपमा सञ्चालनमा रहेका दश वटा अस्पताल...
चन्द्रपुर । पुर्व-पश्चिम राजमार्गको रौतहट सिमास्थित चादी पुलमा आज बिहान स्कार्पियो र ट्रक एकआपसमा जुद्दा दुर्घटना भएको छ । चन्द्रनिगाहपुरबाट सर्लाही तर्फ जादै गरेको ना. ४ च. ३६९४ नम्बरको यात्रुबाहक स्कारपिओ र बिपरित दिसाबाट आउदै गरेको बा.प्र.०१-००६ ख ५७२९...
चन्द्रपुर । दुर्घटनाको जोखिम न्यूनीकरण गर्न रौतहट ट्राफिकले अभियान संचालन गरेको छ । सितलहर र हुस्सुका कारण सवारी दुर्घटनाको जोखिम उच्च भएकोले चालकहरुले नजिकको दृष्य पनि नदेखदा अन्यबेला भन्दा बढी दुर्घटनाको जोखिम समेत बढेका कारण रौतहट ट्राफिकले दुर्घटना कम गर्न...
चन्द्रपुर । रौतहटको एकमात्र स्वबियु निर्वाचन हुने जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुरको १२औं क्याम्पस सभा सम्पन्न भएको छ।सभामा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सांसद देव प्रसाद तिमल्सिना,बिशिस्ठ अतिथिमा मधेश प्रदेशका पुर्व मन्त्री युवराज भट्टराई,क्याम्पस प्रमुख राजन श्रेष्ठ, चन्द्रपुरमा विभिन्न वडाका...
चन्द्रपुर । रौतहटको चन्द्रपुर ६ स्थित जनज्योती नमुना माध्यमिक बिद्यालयलेछात्रबृति बितरण गरेको छ । बिद्यालयमा अध्यनरत ६० जना दलित र ३ सय ६८ जना छात्रा लाई छात्रबृति बितरण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफलेले...
चन्द्रपुर । सिमलताल दुर्घटनामा परेर ज्यान गुमाएका चालकका छोरालाई छात्रवृत्ति प्रदान गरिएको छ । गत असार २८ गते चितवनको सिमलताल नजिकै लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा ज्यान गुमाएका गणपती डिलक्सका चालक किशोर चौधरीका छोरालाई चन्द्रपुर ८ स्थित न्यू ...
आजमिति २०८० साल वैशाख २२ गते शनिबार तदअनुसार मे ४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष एकादशी तिथी, पुर्वभाद्र नक्षत्र, । ईन्द्र योग छ । चन्द्र राशि कुम्भ । यो शुभ योग हो ।
अभिजित् मुहूर्त:...















