गौर । प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै रौतहटको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाईएको छ ।  जिल्ला सुरक्षा समन्वयको बैठकको निर्णय बमोजिम फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी जिल्लाका विभिन्न नाकाहरूमा विशेष निगरानी बढाइएको हो । विशेषगरी गौर भन्सार, ईशनाथ...
सुबास कोईराला । नेपाली काङ्ग्रेसका उम्मेदवार देव प्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ । २ कार्यकाल सोही क्षेत्रबाट निर्वाचीत उनलाई पुन:जनताले मत किन दिने भन्ने प्रश्न एकाधले गाईगुइ गर्दै गरेको सुनिन्छ । यही बिषयबस्तुमा केही आधार सुवाश कोइरालाले...
रौतहट,११ फागुन । नदी दोहनको विषय हरेक बर्ष चर्चामा आउँछ ।  स्थानीय सरकार र सम्बन्धित अन्य सरकारी निकायले केहिदिन कार्वाहीको नाटक मंचन गरेर झारो टार्ने काम गर्ने गरेपनि नदिन दोहन निरन्तर जारी छ । रौतहटको चादी खोलापनि अहिले दोहनको मारमा छ ।  चन्द्रपुर...
दोलखा । बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेले दोलखामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटी जितको निकै नजिक पुगेको दाबी गरेका छन्। शैलुङ गाउँपालिकामा आयोजित चुनावी अभियानका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता काफ्लेले यस्तो विश्लेषण सुनाएका हुन्। देशभर कांग्रेसको पक्षमा...
काठमाडौँ । नेपाली कांग्रेसले फुटबल राष्ट्रिय टिमकी कप्तान सावित्री भण्डारी साम्बाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने  भएको छ ।  कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्स मार्फत अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी सो...
दोलखा । जेन-जी पुस्ताका अगुवा तथा दोलखाबाट संघीय संसद्का स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि दोलखाबाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी स्थगन गरेको घोषणा...
रौतहट, १२ फागुन ।आसन्न फागुन २१ के प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट–३ मा दल परिवर्तनको लहर बढ्दो छ । निर्वाचन आउन मात्र ९ दिन बाँकी रहँदा आम जनता पार्टी,नेपाली कांग्रेस र एकीकृत समाजवादीका दर्जनौँ नेता–कार्यकर्ताले दल त्यागेर नेपाल...
गौर । सनिबार रौतहट प्रशासनले जारी गरेको कर्फ्यु २ घण्टाका लागि खुकुलो बनाएको छ ।  गौर नगरपालिकाका विभिन्न स्थानमा आज बिहान ६:३० देखि  साढे ८:३० बजेसम्म कर्फ्यु खुकुलो बनाईएको रौतहट प्रशासनले जनाएको छ ।  प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका...
सर्लाही- बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता समेत रहेका सिंहलाई गएराती कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् ।पूर्व मेयर अभयलाई कांग्रेसमा स्वागत गर्नका...
बारा : नेपाल प्रेस युनियन बाराले निर्वाचन प्रचार प्रसार समितिको संयोजकहरु तोकेको छ। फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गर्दै नेपाली कांग्रेसको तर्फबाट बारा जिल्लाका चार वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई अत्याधिक मतले विजयी गराउने...