चितवन / इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको...
वीरगञ्ज - बुबाको किरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ ।  सुवर्ण गाउँपालिका–६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो । अन्त्येष्टिपछि छोराहरु अवधेश र पप्पले कपाल काटेनन् भने हिन्दु...
काठमाडौं -  पेट्रोल छर्केर श्रीमतीलाई जनाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका-चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ । मुकेशकी भाउनू श्यामादेवी यादव पनि पक्राउ परेकी छन् । ५ वैशाखमा २४ वर्षीय मकेशले १९ वर्षीय श्रीमती निर्मलादेवीलाई जलाएको धनुषाका प्रहरी उपरीक्षक...
हेटौंडा – भन्सार छली ल्याइएको अवैध सुनसहित मकवानपुर प्रहरीले एकजना पक्राउ गरेको छ । प्रहरीले बिहीबार बिहान करिब ३ बजेको समयमा विशेष सूचनाको आधारमा हेटौंडा–१५ रातोमाटेबाट एक केजी छसय ४९ ग्राम आठसय ९० मिलिग्राम अबैध सुनसहित भोजपुर षडानन्द नगरपालिका–४...
रामेछाप – मन्थली नगरपालिका –९ पुरानागाउँको अँगेरीपानीबाट खुरबेशी जाँदै गरेको बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।  दुर्घटनामा ज्यान गुमाउनेमा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र मन्थली नगरपालिकाका पुरानागाउँका ११...
नवलपरासी – नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुरमा लोकल कुखुरामा बर्डफ्लु भेटिएको छ । नन्दपुरका पिताम्बर महतोको घरमा बर्डफ्लु भेटिएको मध्यविन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा. श्याम कृष्ण तिवारीले बताए । महतोको घर र उनको घर नजिक रहेका १२ घरमा...
काठमाडौं - सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशलाई प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम...
पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ। तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ। मूल ऐनको दफा ४१ मा यस्तो प्रावधान राखिएको छ। कानुन, न्याय तथा संसदीय...
चितवन–चितवनको भरतपुर–२४ ध्रुवनगर निवासी सात बर्षीया बालिका दिबिशा विश्वकर्मा अहिले जीवन मरणको दोसाँधमा छिन् । रक्त क्यान्सरको समस्या देखिएको बालिकालाई बचाउन परिवारले हारगुहार गरेको छ । दिबिसाको अहिले भारतको नयाँ दिल्ली उपचार भइ्ररहेको छ । तर, आर्थिक...
सप्तरी – पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ । आसाम राज्यस्थित धु्रवी जिल्लाका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा...