हेटौंडा – पछिल्लो समय नेपालमा रोजगारी नपाएर विदेश पलायन हुने युवाको संख्या दिनप्रतिदिन बढ्दो छ । तर, आफ्नै गाउँटोलका बासिन्दा तथा आफ्नै परिवारलाई स्वरोजगार सिर्जन गर्ने उद्देश्यले हेटौंडा–११ निवासी बिमला वर्तौलाले स्थापना गरेको सासु बुहरी...
काठमाडौँ – यातायात व्यवस्था कार्यालय कोसीका तत्कालीन लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पाँच करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ बिगो दाबी गरी सोमबार विशेष...
हेटौंडा– मकवानपुर प्रहरीले समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत विद्यालयमा पुगेर लागूऔषध तथा हिंसा सम्बन्धी सचेतना जनाउने अभियानलाई निरन्तरता दिएको छ ।
अभियान अन्तर्गत हेटौंडा–११ नवलपुरमा रहेको त्रिभुवन माविका विद्यार्थीलाई सोमबार लागूऔषध र हिंसा सम्बन्धी सचेतना दिएको हो ।...
हेटौडा — श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एकजनालाई १० वर्ष कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश खडानन्द तिवारीको सोमबार बसेको इजलाशले थाहा नगरपालिका–५ नलिवनका ५२ वर्षीय गणेश थिङलाई ४७ वर्षीय श्रीमती साहिलीमाया बल थिङको...
गणेश दर्पण अधिकारी
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडाका एक युवाले नेपाल आर्मीको जागिर छोडेर व्यवसायिक बाख्रा पालन सुरु गरेका छन् । नेवारपानीका उस्मान वाइबाले १३ बर्ष भैसकेको आर्मीको जागिर छोडेर बाख्रा पालन सुरु गरेका हुन् ।
गत बर्ष...
देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन् । एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिन गत वर्षसम्ममा तीन करोड ६३ लाख २१ हजार एक सय ९७ टुक्रामा कित्ताकाट गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । जब...
हेटौंडा–पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा शनिबार बिहान तीनवटा ट्रक ठोक्किएर भएको दूर्घटनामा एक २५ वर्षीया महिलाको मृत्यु भएको छ । गम्भीर घाइते हेटौंडा–३ बसामाडीकी निर्मला राईको उपचारको क्रममा भरतपुरमा शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
हेटौंडा–पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा शनिबार बिहान तीनवटा ट्रक एकसाथ ठोक्किँदा घाइते हुनेको जम्मा संखया १२ जना पुगेको छ ।
३ जनाको अवस्था गम्भीर रहेको छ । हेटौंडाबाट नारयणगढतर्फ जाँदै गरेको ना ६...
हेटौंडा–पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा तीनवटा ट्रक एकसाथ ठोक्किँदा १० जना घाइते भएका छन् ।
३ जनाको अवस्था गम्भीर रहेको छ । हेटौंडाबाट नारयाण्गढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ...
हेटौंडा — बिहान ३ बजेदेखि पँधेरामा पानी भर्नेको लाइन लाग्ने गर्छ । बिहानदेखि अबेरसम्म पानी थाप्ने, लुगा धुने र नुहाउनेको भीड लागिरहन्छ । मकवानपुरको पूर्वी क्ष्ाेत्रमा पर्ने वाग्मती गाउँपालिका-६ फापरबारी बजारमा पानी थाप्ने पधेँरो एउटा मात्र छ ।
करिब २ सय घरधुरी रहेको...





