रौतहट १० जेठ । रौतहट चन्द्रनिगाहपुरमा लागु औषधको सेवन तथा कारेवार बढ्दै जान थालेको स्थानियले बताउदै आएका छन । बुधबार चन्द्रपुर ५ प्रहरीले लागुऔषध सहित एकजना युवक प्रहरीले पक्राउ गरेको छ । २६ बर्षिय मुकेश साह भन्ने निर्मल साहलाइ प्रहरीले पक्राउ...
चन्द्रपुर १० जेठ । रौतहटको चन्द्रुपरमा वालविवाह अन्त्यका लागी किशोर किशोरीहरु संग अन्र्तकृया गरीएको छ । सामाजीक बिकास मन्त्रालय प्रदेश २ को समन्वय तथा युनिसेभको सहयोग र सामुदायिक परिवार कल्याण संघको आयोजनामा कार्यक्रम आयोजना गरीएको हो । बारा, पर्सा,...
मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँंप रौतहट सहित तराईका स्थानिय बजारमा बिक्रि वितरण भइरहेको पाइएको छ । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी पकाएका आंँपहरु तराईका विभिन्न जिल्लाका शहरहरुमा बिक्रिको लागि धमाधम...
काठमाडौं । कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारी फिर्ता पठाएका छन् । काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले तीन, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले १७ भक्तपुर नगरपालिकाले १४, ललितपुरको गोदावारी नगरपालिकाले तीन र काभ्रेको धुलिखेल नगरपालिकाले पाँच...
विराटनगर । मोरङको जहदा गाउ“पालिका– ४ का लक्ष्मण राजवंशी जन्ती लिएर मंगलबार राति दुलहीको घरमा पुगे । परम्परागत शैलीमा विवाह कार्यक्रम चल्दै थियो । तर, दाहिजोलाई लिएर बेहुलाको बोली फेरियो । उनले सुनको सिक्री र डाइनिङ टेबल पनि दिनु पर्ने...
सम्भवत नेपालमा सरकारी संस्थामा (मावन यन्त्र)रोबोर्टले कार्यक्रम संचालन गरेको पहिलो पटक थियो । हाकु पटासीमा सजिएको रोबोर्ट फुलमायाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई विज्ञान राष्ट्रिय विज्ञान संग्रहालय एवं विज्ञान त्रियामी थिएटरको उद्घाटन गर्न बोलाउदा मन्त्री पोखरेल मख्ख...
काठमाडौं - अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौं पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ । काठमाडौं महानगरपालिका–१० तीनकुनेमा रहेको कित्ता नं. १६...
हेटौंडा–शनिबार दिउँसो २ बजेर ५४ मिनेटमा हेटौंडा–२ मा रहेको विजय राइस मिलमा हरियो टिसर्ट ह्याट, ह्याटमाथि चश्मा, पाइन्ट लगाएको एक अधवैंशे विदेशी नागरिक प्रवेश गर्छन् । उनले थोरै हिन्दी भाषा मिसा र हाउभाउले एक किलो चामल खरिद गर्छ...
हेटौंडा — परराष्ट्रविद् पूर्वराजदूत, पूर्वसांसद, लेखक तथा पत्रकार हिरण्यलाल श्रेष्ठलाई शनिबार हेटौंडामा रथारोहण गराइएको छ । एक समारोहबीच उनलाई सम्मानका साथ रथमा चढाएर बजार घुमाइएको हो नेवा सांस्कृतिक पुचःको आयोजनामा श्रेष्ठलाई ७७ वर्ष ७ महिना ७ दिन...
हेटौंडा–हेटौंडा उपमहानगरपालिकाको–१ नम्बर वडाको सञ्चमायाको डाँडामा स्वास्थयचौकीको शिलान्यास भएको छ । शनिबार एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीनाकुमारी लामा, १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । उपमहानगरपालिका र स्थानीयको लागत...