हेटौंडा–मकवानपुर प्रहरीले मोटरसाइकल चोरी भएको २४ घण्टा नबित्दै एकजना मोटरसाइकल चोरलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा गएको प्रहरी टोलीले मंगलबार साँझ हेटौंडा–१५ बाट हराएको ग.११ प.४९४७ नम्बरको क्रस फायर मोटरसाइकल...
हेटौंडा–१ मा रहेको मदन अमात्यको जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका हेटौंडाका व्यवसायी सन्तबहादुर घलान यतिबेला परिलोमा छन् । अमात्यसँग २५ वर्षको लागि सम्झौता भई १ कट्ठा साढे आठ धुर जग्गामा संरचना बनाई काम गरिरहेका घलानको सम्झौता ५...
काठमाडौं: उपेन्द्र यादव नेतृत्वको सत्तारूढ दल सङ्घीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीबीच एकता हुने भएको छ।  तीन महिनायता जारी वार्ता प्रक्रियाले केही दिनमै मूर्तरूप पाएर दुई दल एक हुने भएका हुन्। वैशाख...
हेटौंडा– मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा साथीहरुसँग खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिकास्थित मनहरी खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर १३ वर्षीय तुलसी मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...
हेटौंडा– काठमाडौंको ‘खुलामञ्च बिक्री प्रकरण’ तातिइरहँदा हेटौंडामा पनि यस्तैखालको चलखेल भइरहेको छ । खुलामञ्चमा बसपार्कको जस्तै हुप्रचौरको सार्वजनिक जग्गामा प्याराफिट बनाउने बाहनामा ब्यापारिक सटर बनाएर बिक्री गर्न लागिएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । हुप्रचौरलाई बिक्री गर्ने योजना हेटौंडामा नेकपाबाट निर्वाचित...
हेटौंडा– आज इस्वी सम्वतको मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी १३० औं मजदुर दिवस मनाइँदै छ । राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दैछन्। ८ घण्टा काम, ८ घण्टा आराम...
हेटौँडा– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगलाई सबैले मिलेर बचाइराखनुपर्नेमा जोड दिएका छन् । हेटौंडा सिमेन्ट उद्योग देशको इतिहास मात्र नभएर भविष्यसमेत भएकाले सबै मिलेर बचाउनुपर्ने मन्त्री यादवको भनाइ छ । ...
व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणमा संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ, तर मुख्य सूत्रधारहरूलाई निगरानीमा समेत राखेको...
हेटौंडा– आमाबुवाको स्मृतिमा हेटौंडा–१७ का दुई दाजूभाईले साढे १३ लाख रुपैयाँ खर्चिएर धर्मशाला निर्माण गरेका छन् । बुवा यदुकुमार तथा आमा गुणकुमारी भट्टको सम्मानमा छोराहरु केशव र दीपकले धर्मशाला निर्माण गरिदिएका हुन् । हेटौंडा–१७ मा रहेको अंगारेश्वर...
हेटौंडा–नेपाल ट्रेड युनियन काँग्रेसले मंगलबार हेटौंडामा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रगत दिएका छन् । १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियन काङ्ग्रेस मकवानपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष यमबहादुर श्रेष्ठको...