पाल्पा – पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटनामा भएको छ । गाउँपालिकाको वडा नम्बर ६ र ७ को सीमानामा जन्ती बोकेको जीप दुर्घटना भएको हो । गाउँपालिकाकै वडा नम्बर ४ मित्यालको भीरपानीबाट जन्ती लिएर वडा ७ ज्यामिरेको हुवास फर्केको लु १...
हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा प्याराफिट बनाउन हुने र नहुने भन्नेहरु दुई पक्षमा बाँडिएका छन् । प्याराफिट बनाउन नहुने भन्ने पक्षले आन्दोलनको चेतावनी दिइरहेको बेला हुप्रचौरमा प्याराफिटलगायतका संरचना बनाउनुपर्ने भन्दै एक पक्षले हेटौंडा उपमहानरपालिकाका मेयर हरिबहादुर महतलाई...
सप्तरी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीबाट २५ हजार घुससहित एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ का वडाअध्यक्ष शिल्टु मियाँ रहेका छन् । सेवाग्राहीबाट २५ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान...
हेटौंडा– हेटौंडा–४ मा रहेको लोकतान्त्रिक मैदान सयौं राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको मैदान हो । करिब आठ विगाह क्षेत्रफलमा फैलिएको यस मैदानमा हेटौंडा उपमहानगरपालिकाले प्याराफिट बनाउने प्रक्रिया अगाडि बढाएसँगै अहिले विवादमा तानिएको छ । स्थानीयबासी हुप्रचौरलाई खुला राख्नुपर्छ कुनै पनि...
बझाङ– माओवादी द्धन्द्धका बेला बेपत्ता भएका रोल्पाका प्रतापसिंह घर्ती ‘काले’ झण्डै १७ वर्षपछि घर फिरेका छन् । युद्धका क्रममा दिदीसँगै युद्धमा होमिएका कालेलाई सानै उमेर भएकाले माओवादीले सँगै लिएर हिँडेनन्, घर फर्किन पनि बाटो चिनेनन् । चार/पाँच वर्षको...
हेटौंडा–मकवानपुरका करिब दुई दर्जन पत्रकारले विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन् । क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मकवानपुरको थाहा नगरपालिका पहिलो मकवानपुर जर्नालिजम अवार्ड प्रदान गरिएको हो । शुक्रबार साँझ सम्पन्न भएको अवार्डमा मकवानपुरमा...
हेटौंडा–मकवानपुर मदिरा व्यवसायी संघको अध्यक्षमा सर्वेन्द्र पौडेल चयन भएका छन् । शनिबार हेटौंडामा भएको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो जसको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महासचिव...
हेटौंडा–हेटौंडामा पहिलो पटक रेडिमिक्स कंक्रिट (आरएमसी) भित्रिएको छ । निर्माण कार्यक्रममा गुणस्तरीय र प्रविधियुक्त मानिएको रेडिमिक्स कंक्रिटको प्रयोग गरी हेटौंडा–१ को भैरवडाँडा जाने बाटोको स्ल्याब ढलान सुरु गरिएको छ । गुणस्तरियतालाई कायम गर्न र प्रविधिको प्रयोगमा जोड दिन...
सिराहा– प्रदेश नम्बर २ को धनुषा र सिराहामा एक हप्ताको बीचमा दुई महिलालाई आगो लगाएर मार्ने प्रयास भएको छ । बेटी बचाउ अभियानमा लागेको प्रदेश सरकारमाथि झनै चुनौती थपिएको छ । धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक...
काँकडभिट्टा — मेचीनगर ६, काँकडभिट्टाका १५ वर्षीय किरण कार्की ढोली दर्जी को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ । प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएको थियो । प्रदेशस्तरीय छानबिन समितिले बुधबार राति...