हेटौंडा– तपाई बिरामी भएर स्वास्थ्य चौकी पुग्नुभयो भने स्वास्थ्यकर्मीले केके दिन्छन् ? स्वास्थ्य जाँच गरी रोगअनुसारको औषधि, शरीरलाई आवश्यक खानेकुरालगायतका बारेमा आधारभूत ज्ञान पनि पाइएला । तर, मकवानपुरको एक विकट गाउँमा रहेको स्वास्थ्य...
विराटनगर/ बोक्साबोक्सीको आरोपमा एक वृद्ध दम्पतिमाथि छिमेकीलेै निर्घात कुटपिट गरेका छन् । यो घटना मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा बिहीबार भएको हो । बोक्सा बोक्सीको आरोपमा ६० वर्षे वृद्ध र बोक्सीको आरोपमा उनकी श्रीमतीमाथि एउटै परिवारका चार सदस्यले...
दोलखा– दोलखाको शैलुङ गाउँपालिकामा एक बाबुले फोहोर गरेकै निहुँमा आफ्ना छोराको हत्या गरेका छन् । २२ वर्षको अपाङ्गता भएको छोरालाई जताततै फोहोर गरेको भन्दै उनले हम्मरले हानेर हत्या गरेका हुन् । शैलुङ ४ का चुडाबहादुर रेग्मीले हम्मर प्रहार...
राजविराज — पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाअन्तर्गतको सम्पर्क कार्यालय राजविराज सप्तरीको एउटा कोठामा इन्जिनियरहरु कम्प्युटरमा काममा व्यस्त थिए । अन्य कर्मचारी पनि यताउती गरिरहेका । कार्यालयको प्रवेशद्वार नजिकै रहेको कोठामा नायव सुब्बा भागवत यादव भने कुर्सिमै मस्त...
डडेल्धुरा : डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो। धनगढीबाट बझाङका लागि छुटेको कर्णाली...
हेटौंडा– २०७२ वैशाख १२ गते महाविनाशकारी भूकम्प गएको ठीक चारवर्षपछि टूलो पराकम्प गएको छ । धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको भूकम्पको परकम्प गएको हो । बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु भएर...
हेटौंडा– महालक्ष्मी विकास बैंक पालुङ शाखाले मकवानपुर थाहा नगरपालिका वडा नं. २ मा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । बैंकको पूर्ण खर्चमा प्रतिक्षालय निर्माण गरिएको बैंकका पालुङ शाखा प्रमुख संगिता बज्रचार्यले जानकारी दिइन् । पालुङ खाल्डे बजारमा...
काठमाडौं– कोलम्बोसहित श्रीलंकाका विभिन्न सहरमा भएको आतंकारी हमलापछि नेपाल प्रहरीले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको छ। श्रीलंकामा ३५ विदेशी नागरिकसहित २ सय ९० जनाको ज्यान जानेगरी आइतबार भएको आत्मघाती आक्रमणपछि काठमाडौंको सुरक्षा ‘हाईअलर्ट’ गरिएको हो। महानगरीय प्रहरी कार्यालयले काठमाडौंका...
काठमाण्डौ – नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ । यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको...
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वलाई मितव्ययी ढंगले मनाउन आह्वान गरेका छन् । सिरुवा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताएका हुन् । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नेपालीहरुलाई विविधताभित्र एकतामा...