चन्द्रपुर । चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेले अब पुरानो ढंगले नभई नयाँ ढंगले व्यवसाय गर्नुपर्ने बताएका छन् । सोमबार होटल तथा पर्यटन व्यसायी संघ रौतहटको प्रथम जिल्ला अबिधेशनमा उनले व्यवसायलाई परिस्कृत र परिमार्जन गर्न जरुरी रहेको बताएका हुन ।...
गौर । रौतहटका ३ पालिकामा भएका आगलागीका घट्नामा करोडौंको क्षती भएको छ । जिल्लाको ईशनाथ नगरपालिका ७ ठुलो घिउरा वस्ने ग्यासुदिन मंसुरीको खरले छाएको फुसको घरमा आगलागी हुदा .१लाख ,५० हजार वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय...
रौतहट । सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरको बढुवा गरेको छ । आज अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । अवकाश पाएका आईजीपी धिरजप्रताप सिंहको कार्यकाल आज...
चन्द्रपुर । रौतहटमा माधब नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई ठुलो धक्का लागेको छ । आज पत्रकार सम्मेलन गर्दै चन्द्रपुर नपा मेयर प्रत्यासी बाबुराम दाहाल सहित ३१ जना नेता नेकपा एमालेमा फर्किएका छ्न । समाजवादीले कम्युनिस्ट आन्दोलन पुरा गर्न...
गरुडा । राैतहटको दुई पालिकामा सुचनाको हकका लागि आन्दोलन भई रहेको छ । गरुडा नगरपालिकाका मेयर प्रत्यासी दीपक यादब ३ दिन देखि आमरन अनसन बसि सुचना पाउनका लागि आन्दोलन गरिरहेका छन । अनसन बसेका यादवले स्थानीय प्रभावशाली...
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा रहेको श्री कालिका माबि माविका ७,८ र ९ कक्षामा अध्ययनरत बिधार्थी लाइ बिधुतिय अपराध न्यनिकरण तालिम संचालन गरीएको छ ।चन्द्रपुर ७ वडा कार्यालयको सहयोग तथा जनसरोकार मिडिया प्रालिको...
चन्द्रपुर । चन्द्रपुर नगरपालिका वडा नम्बर ६ ले सडक अतिक्रमण हटाउन सुरु गरेको छ । बिभिन्न समयमा सडक अतिक्रमण गरेर बनाईएका संरचना हटाउन सूचना जारी गरेको वडाले सूचनालाई अटेर गरेपछी डोजर लगाएर संरचना भत्काएर बाटो अतिक्रमण हटाउन सुरु गरिएको...
चन्द्रपुर । रौतहटमा घरायसी झगडाका क्रममा छोराको कुटाईबाट बाबुको ज्यान गएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका –६ स्थित हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका छन् ।घरायसी विवादमा राईले चिर्पटले...
गौर । रौतहटको गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट प्रहरीले छापा मारेको छ । मंगलबार दिउसो छापा मार्ने क्रममा प्रहरीले सो डेरीबाट ठूलो परिमाणमा अखाद्य बस्तुहरु बरामद गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय...
चन्द्रपुर । चन्द्रपुर नगरपालिका अन्तर्गतका १० वटै वडामा न्यानो सिरक लगाएतका सामाग्री बितरण गर्न लागिएको छ । ८० वर्ष भन्दा माथि उमेरका बृद्धबृद्धा लाई सिरक ,टोपी,झुल बितरण गर्न सुरु गरिएको नगर प्रमुख संजय काफ्लेले जानकारी दिए ।...