चन्द्रपुर । जन नायक बिपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारी नेपाली कांग्रेस चन्द्रपुर नगर समितिले शनिबार वृक्षारोपण गरेको छ । चन्द्रपुर नगरपालिका वडा न ४ स्थित टेकान टोलमा रहेको बिपी बन वाटिका वरिपरि विभिन्न जातका फलफूल तथा...
गुजरा । रौतहटको गुजरा नगरपालिकामा एनआईसी एशिया बैकंले एटिएम सेवा शुरु गरेको छ । नगरपालिकाको सिमराभवानिपुरमा रहेको बैंकको शाखाले आफ्ना ग्राहकहरुलाई सुबिधालाई ध्यानमा राख्दै बैंकले एटिएम सेवा सुरु गरेको हो । बिहिवार देखी एटिएमको सेवा सुचारु भए संगै...
गरुडा । रौतहटका ३ जना नाबालक श्रमिकको भारतबाट उद्दार गरि आफन्तको जिम्मा लगाइएको छ । सामुदायिक बिकाश तथा सचेतना नेपालको पहल र भारत स्थीत एक गैर सरकारी संस्था तथा भारतीय प्रहरीको समन्वयमा भारतको मुम्बईको एक ब्याग उद्योगका कार्यरत...
चन्द्रपुर । जनज्योति बहुमुखी क्याम्पस,चन्द्रनिगाहपुरको संचालक समितीको अध्यक्षमा सन्जय कार्की निर्वाचित भएका छन। उनि निर्बिरोध निर्वाचित भएका हुन्। उनीसंगै संचालक समिती सदस्यमा बालकृष्ण श्रेष्ठ,नारायण बहादुर न्युपाने,श्यामलाल ठोकर,तारादेवी ठोकर,चिरन्जीवी गौतम,राजेन्द्र तिवारी,श्रीजना सुनार र फुलचन राई निर्वाचित...
चन्द्रपुर । रौतहटमा पुराना दल छाडेर नयाँ दल रोज्ने युवाहरुको जमात बढ्दै गएको छ । गत निर्वाचनमा छोटो समयमा सफलता हासिल गरेको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति युवाहरु आशावादी हुँदै प्रबेश गरिरहेका छन् । हालसम्म रौतहट क्षेत्र...
चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिकाका उद्योग बाणिज्य संघका अध्यक्षले नेपाली कांग्रेस छाडेका छन। उद्योग बाणिज्य संघ अध्यक्ष उदय नारायण सापकोटाले नेपाली कांग्रेसले जनताको अपेक्ष्या अनुरुप काम नगरेको आरोप लगाउदै कांग्रेस छोड्ने निर्णय गरेको सामाजिक संजाल फेसबुक...
सर्लाही । सर्लाहीमा एक जना सशस्त्र प्रहरी निरीक्षकमाथि नै मोटरसाइकलचोरीको आरोप लागेको छ। मोटरसाइकलचोरीको आरोपमा सशस्त्रप्रहरी निरीक्षक अंगद खड्का पक्राउ परेका छन। मलंगवा नगरपालीका वडा नम्बर ६ स्थित खुटौना बेसमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खड्कालाई चोरीको मोटरसाइकलसहित नियन्त्रणमा...
बागमती । चन्द्रपुर नगरपालिका वडा नम्बर १ बागमतीमा शवदाह स्थल निर्माण हुने भएको छ । नगरपालिकाको ७५ लाख रुपैंयाको लागतमा बागमती खोला किनारमा तटबन्द सहितको शवदाह स्थलको प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमलसिना र चन्द्रपुरमा मेयर सन्जय काफ्लेले संयुक्त रुपमा...
रौतहट ।जग्गा सम्बन्धि बिवाद हुँदा रौतहटमा एक जनाको ज्यान गएको छ । जिल्लाको गढीमाई नगरपालिकामा–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विवादका...
जनकपुर ,२९ चैत : काम गरेको ज्याला माग्दा महोत्तरीमा एक ठेकेदार (निर्माण व्यवसायी)ले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।
महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफ माथि दुव्र्यवहार भएको हो ।ठेकेदार ३५ वर्षीय कृष्ण मिश्रले नदाफलाई...













