गौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष माथी गम्भिर प्रश्न खडा भएको छ । सचिव मदन ठाकुरले सामाजीक सन्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै रौतहट पत्रकार महासङले विभिन्न कार्यक्रमका लागि स्थानीय तहबाट प्राप्त आर्थिक सहयोगको बिवरण सर्वजनिक गरि...
चन्द्रपुर /रौतहटको डिभिजन वन कार्यालयको बृक्षारोपणमा व्यापक घोटाला भएको छ । आर्थिक बर्ष २०७७, ७८ को बृक्षारोपण कार्यक्रम अन्तर्गत स्वीकृत २३ लाख रकममा २३ वटा बिरुवा रोपेर रकम स्वाह पार्ने काम भएको छ । व्न अधिकृत रामकेवल राय...
चन्द्रपुर । ६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले बृक्षारोपण गरेको छ ।बुधबार जिल्ला ट्राफिक कार्यालय रौतहटले ६७ औं प्रहरी दिवसको अवसरमा कार्यालय परिसर(कम्पाउन्ड) भित्र बिभिन्न प्रजातीका ४५ वटा बिरुवाहरु रोपेको हो । ...
चन्द्रपुर । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) रौतहटले मंगलवार रौतहट क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई(समिर)को प्रमुख आतिथ्यतामा बसेको...
चन्द्रपुर । रौतहटको चन्द्रपुर ४ स्थित चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तीज बिषेश कार्यक्रम गरेको छ । सनिबार आफ्ना महिला शेयर सदस्यहरुलाई तीजको पुर्बसन्ध्यामा मनोरञ्जन एब्म दर खुवाएर कार्यक्रम गरिएको छ ।
सो कार्यक्रमका प्रमुख...
चन्द्रपुर । हराएको मोटरसाईकल फेला पारेर प्रहरीले सम्बन्धित धनिलाई हस्तान्तरण गरेको छ । भारत सितामंढी ग्रा.म.बैरगीनिया वडा नं.११ निवासी मनोज कुमार साहको नाममा रेहेको भारतीय बिआर ३० एए ९१९६ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल साउन १७ गते हराएको...
चन्द्रपुर। चन्द्रपुर नगर उद्योग बाणिज्य संघको भवनको शिलान्यास भएको छ । शुक्रबार मधेश प्रदेशसभा सदस्य धनलाल ठोकरले एक कार्यक्रमका बिच संघको भवनको शिलान्यास गरेका हुन ।
चन्द्रपुर नगरमा व्यवसाय गर्ने सबै व्यापारीको सपनाका रुपमा रहेको संघको भवन निर्माण...
चन्द्रपुर । रौतहटका अग्रज पत्रकार एवम् नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष यादवराज पुरीले जग्गा दान गर्नुभएको छ । चन्द्रपुर नगरपालिका–६ निवासी यादवराज पुरीले वडा कार्यालय भवन निर्माणार्थ डेढ कठ्ठा जमिन दान गर्नुभएको हो । बिहीबार जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरको सभाकक्षमा...
चन्द्रपुर । रौतहटको चन्दनिगाहपुरमा बुधबार १० जना छात्राहरुलाई छात्रबृत्ति बितरण गरिएको छ । गरिव तथा विपन्न परिवारका १० जना छात्राहरुलाई ११/११ हजार रुपैंयाको छात्रबृत्ति बितरण गरिएको हो । झापाली समाज यू.एस.ए,झापा विकास मञ्च काठमाण्डौ र लायन्स क्लब...
गुजरा / रौतहटमा फेरी काठ तस्करी सुरु भएको छ गुजरा र फतुवा विजयपुर नगरपालिकाबाट ६४ क्युफिट बराबरको ६ थान सालको गोलिया बरामद भएपछी काठ तस्करहरु फेरी सक्रिय भएको पुष्टी भएको छ । सब डिभिजन...








