चन्द्रपुर। निर्माण व्यवसायी संघ, रौतहटको अध्यक्षमा कृष्णदेव यादव निर्वाचित भएका छन् । उनि राजदेवी नगरपालिकाका पूर्वमेयर तथा निर्माण व्यवसायी धिरेन्द्र सिंहलाई संघको सातौ साधारण सभामा भएको निर्वाचनमा १२ मतले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।...
काठमाडौं– निर्वाचन आयोगले मतदाताको मतदानमा सहभागी हुन पाउने उमेरहदबारे स्पष्ट पारेको छ । साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा...
चन्द्रपुर। रौतहटको चन्द्रपुर नगर उद्योग बाणिज्य संघको अध्यक्षमा उदय नारायण सापकोटा (सुरेन्द्र) निर्बिरोध निर्वाचित भएका छन । शुक्रबार संघको निर्वाचन प्रक्रियामा सापकोटाको एकल उम्मेदवारी परेपछि उनि निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन । १ अध्यक्ष सहित...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । अन्तिम तयारीमा...
रौतहट । बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च रौतहट जिल्लाको आयोजनामा जन नायक वि पी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नम्बर ६ जिपि उधान पार्क डार्वरी मा सम्पन्न भएको छ । कार्यक्रममा...
चन्द्रपुर । रौतहटमा बागमती खोलाले बगाएर दुइ जना भारतीय बेपत्ता भएका छ्न । चन्द्रपुर १ स्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका दुई भारतीय युवकहरू शनिबार वाग्मती नदीमा बेपत्ता भएका हुन । उनीहरूसँगै नदीमा परेका एक जनाको उद्धार गरिएको...
 चन्द्रपुर/ जन जागृति मा.वि सिन्दुरेघारी राैतहटकाे प्रथम सत्र(व्याच)-२०२८ सालकाे प्रथम छात्रा स्वर्गीय जानुका लामिछानेकाे नाममा अक्षयकोष स्थापना भएको छ । बिहिबार स्वर्गीय लामिछानेका श्रीमान नवराज लामिछाने,छाेराहरु निरन्जन लामिछाने,रन्जन लामिछाने र छाेरी सन्ध्या लामिछाने(मुना) ले २ लाख...
गौर / रौतहटको अधिकांश निजी एवं सामुदायिक विद्यालयका विद्यार्थी दुर्व्यसनमा फस्दै गएको पाइएको छ । लागूऔषध तथा एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आएको विद्यार्थी जागरण मञ्च (विजाम)ले सार्वजनिक गरेबमोजिम कक्षा ९ देखि कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी...
चन्द्रपुर/ सामाजीक सञ्जाल फेसबुकमा चिनजान गर्नु,गफ हुनु नौलो कुरा होईन । तर,त्यही सामाजीक सञ्जाल कहिलेका“ही अपराधीको अपराध गर्ने माध्यम बन्ने गरेको छ । रौतहटमा पनि सामाजीक सञ्जाल फेसबुकका कारण लुटपाटको घट्ना भएको छ । फेसबुकबाट माया जालमा पारेर महिलाको...
चंद्रपुर / रौतहटको चन्द्रपुर नगरपालिकामा नक्कली घुमुवा बनेर दुख दिने ब्यक्ती पक्राउ परेका छन्। पुर्व - पश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर ४ स्थित रहेको तिवारी होटल र सम्झना होटल लगायत गौर - चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम लोकमार्गमा ...