असोज, १९ रौतहट
प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ । विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी...
रौतहट ०९ असोज रौतहटको चन्द्रपुरमा स्व.लौहपुरुष गणेशमान सिंहको २३ औ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल तरुण दल जिल्ला कार्य समिति रौतहटको आयोजना तथा तरुण दल चन्द्रपुर नगर समितिको सहकार्यमा सो...
१ असोज, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा.का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित...
रौतहट,२५ साउन “वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च” रौतहट जिल्लाको अध्यक्ष पदमा रौतहट चन्द्रपुर ०४ निवासी अधिकार लामीछाने चयन भएका छन् ।“वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च” को केन्द्रिय समीतिले हिजो २६ वटा जिल्ला अध्यक्ष चयन...
२२ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको नोवेल कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।
प्रचण्ड, उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण...
चंद्रपुर,१० साउन। रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देब प्रसद तिमलसिनाले जननायक वीपी कोईरालाको मार्गदर्शन अनुसार कांग्रेस अगाडी बढ्नुपर्ने बताउनु भएको छ । सनिबार चन्द्रपुर ६ बेल्टि स्थित गुप्तेस्वर महादेव मन्दिरको प्राङ्गणमा वीपीको तस्बिरमा माल्याअर्पन तथा बृक्षारोपण...
असार २० शनिबार/ रौतहट क्षेत्र नम्बर ४ प्रदेश क का प्रदेश सभा सदस्य धनलाल ठोकरले आज एक कार्यक्रमका बीच सडकको उद्घाटन गर्नुभएको छ । प्रदेश सासंद विकास कोषको रु ५० लाखको लागतमा निर्माण भएको चन्द्रपुर नगरपालिका वडा नम्बर...
असार ६ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीे (नेकपा)ले संसदमा विचाराधीन रहेको नागरिकता विधेयकबारे टुंगो लगाएको छ। शनिबार बिहान बसेको नेकपा सचिवालय बैठकले विधयेकमा विवादको विषय बनेको विहे गरी आउने विदेशी महिलालाई नागरिकता दिनेबारे निष्कर्ष निकालेको...
निजगढ,२५ जेठ । नदि नियन्त्रण गरेर वर्षायाममा हुने बाढीको जोखिम हटाउनु आफुहरुको मुख्य उद्धेश्य रहेको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनुभएकोछ । लालबकैया नदीमा अनाधिकृत रुपमा नदिजन्य पदार्थ उत्खनन भईरहेको भन्दै केहि संचार माध्यम र सामाजिक संजालमा भईरहेको...
जेठ २४, काठमाडौं रौतहट क्षेत्र नं ४ का सांसद देवप्रसाद तिमल्सीनाले अहिले सरकारले ल्याएको बजेट कुनै हिसाबले पनि समर्थन गर्न लायक नभएको बताएका छन्। संसदमा शुक्रबार सातवटा मन्त्रालयको विनियोजनमाथि छलफल गर्दै उनले अहिलेको बजेट झापा,...











