चन्द्रपुर,३१ असार । रौतहटमा बाढीबाट भएको जनधनको क्षती निरीक्षण गर्न पुर्व प्रधानमन्त्रि एवं नेपाली काग्रेस केन्द्रीय सभापति शेर बहादुर देउवा एवम केन्द्रीय उप सभापति विमलेन्द्र निधि बुधबार रौतहट आउन लाग्नुभएको छ । रौतहटको बाढी प्रभावित क्षेत्रहरुमा विस्थापित भएका...
चन्द्रपुर,३१ असार । भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादबले सहकारी क्षेत्रर्ला प्रदेश सरकारले बिशेष ग्राहयता दिने बताउनुभएको छ । रौतहटको चन्द्रपुरमा सोमबार आयोजित सहकारी सुदृढिकरण सम्बन्धी प्रदेश स्तरीय गोष्ठीमा बोल्दै मन्त्री यादबले जिविकोपार्जन र अर्थाेपार्जनमा प्रदेश...
जनकपुरधाम,२५ असार । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरका पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसारमा संघीय सरकारले बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले बुधबार जनकपुरमा आयोजना गरेको रामायण सर्किटको पूर्वाधार विकास...
काठमाण्डौ,२५ असार । नेपाली कांग्रेसका सांसद तथा पुर्व मन्त्री गगन थापाले संसद सरकारको छायाको रुपमा सिमिति हुदै गएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै थापाले सरकारको छायाको रुपमा सिमिति भएको संसदका...
कटहरिया,२५ असार । रौतहटको कटहरिया नगरपालिकाले बुधवार तेस्रो नगरसभा सम्पन्न गरेको छ । केन्द्र सरकारद्धारा निर्धारित समय भन्दा केही ढिलो भएपनी नगरसभा सम्पन्न भएको हो । ्आर्थिक बर्ष २०७६÷०७७ को लागी कटहरिया नगरपालिकाले ४९ करोड,३७ लाख ३२ हजारको...
काठमान्डौ। नेपाली काँग्रेसका संगठन संघीय प्रारुप अनुसार बन्ने भएका छन् । काँग्रेसको आजदेखि शुरु हुन लागेको केन्द्रीय समिति बैठकमा मुलुक संघीयता कार्यान्वयनमा गएको डेढ वर्षपछि मात्रै आफ्ना संगठन संघीय ढाँचामा बनाउन छलफल हुन लागेको हो । त्यसका लागि...
गौर,२१ असार । असारमा विकास बजेट सक्ने चटारोले रौतहटका जनप्रतिनिधिलाई भ्याइनभ्याइ छ । तीनै तहको सरकारले असार महिनामा विकासमा देखाएको चासो र सक्रियता अर्थपूर्ण छ । उपभोक्ता समितिमार्फत फुटकर योजना बनाएर असार महिनामा बजेट खन्याउने र कमसल काम...
चन्द्रपुर,१८ असार । चन्द्रपुर नगरपालिकामा मेयर र उपमेयर बिच केही महिना अघि देखी गाडी को बिषयमा विवाद छ । मेयरले यस आर्थिक बर्षमा करीव ८० लाख बराबरको गाडी खरिद गरेर चढेपछि उपमेयरले पनि आफुलाइ सुबिधायुक्त गाडी चाहिने भन्दै...
काठमान्डौ। नेपाल कम्युनिस्ट पार्टी प्रदेश–२ का अध्यक्ष तथा प्रतिनिधिसभा सांसद प्रभु साहले अपराधी पक्राउ नपरेको प्रति चिन्ता व्यक्त गरेका छन । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुदै सांसद साहले बलात्कारका आरोपी र ठेकेदारका निर्माण सामग्री जलाउनेहरु किन पक्राउ नपरेको हो...
काठमाण्डौ। रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य माननीय देब प्रसाद तिमलसिनाले संसदमा शान्तीपुर्ण आन्दोलनमा दमन गरेर जनता तर्सायर सरकारले लोकतन्त्रको उपहास गरेको बताउनुभएको छ ।सांसद देवप्रसाद तिमल्सिनाले गृहमन्त्री रामबहादुर थापालाई सत्य बोल्न आग्रह गर्नु भएको छ। ...









![यसरी खनीय संसदमा सांसद तिमलसिना[भिडियो सहित]](https://www.janasarokardainik.com/wp-content/uploads/2019/06/tim-696x385.jpg)