गौर। बुधबार गोली हानी हत्या भएको पुजारी साहको हत्यारालाई तुरुन्त पक्राउ गरि कारवाही गर्न नेपाली कांग्रेस जिल्ला समिति रौतहटले माग गरेको छ । जिल्लाको माधवनारायण नगरपालिका २ खेसहरिया टोल नजिकै रहेको हनुमान मन्दिरको पुजारी श्रीराम साहको गत...
रौतहट, ६ भदौ । समुदायमा संक्रमण देखिएको भन्दै स्थानिय प्रशासनले साउन २४ गतेदेखि देखि ३२ गतेसम्मको लागि भनिएको निषेधाज्ञालाई भदौ १४ गतेसम्म थप गरेको छ । यसअघि स्थानिय प्रशासनले निषेधाज्ञालाई भदौ ७ गतेसम्मलाई निरन्तरता दिइएको थियो । जिल्ला प्रशासन कार्यालय...
रौतहट ६ भाद्र । रौतहटको चन्द्रपुर अस्पतालमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएका एक ब्यक्तिको शनिबार ४ बजे मृत्यु भएको छ । रौतहटको चन्द्रपुर—२ जुडिबेलाका २७ बर्षिय एक युवकको शनिबार मृत्यु भएको परिवारले जनाएको छ । केही दिनदेखि ज्वरो आउने...
चन्द्रपुर। रौतहटमा १६ नगरपालिका र २ गाँउपालिका गरेर १८ स्थानीय तह रहेका छन् । हरेक स्थानीय तहमा केही न केही विवाद छन् । प्राय नगर प्रमुख र उपप्रमुखबिच विवाद भएपनि कार्यकारी प्रमुख को ल्याउने र कसलाई हटाउने भन्नेमा...
रौतहट। माधवनारायण नगरपालिका वडा नं.२ खेसरहीया स्थित श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरिएको घटनाको हिन्दू परिषद नेपालले घोर भत्सर्ना गरेको छ । परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेल र महासचिव अनिरुद्ध सिंह द्वारा संयुक्त...
रौतहट, ३ भदौ । रौतहट प्रहरीले ६ लाख ४० हजार श्रोत नखुलेको रकमसहित २ जना भारतीय महिलालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरिक्षक मनोज कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई गौर नगरपालिका वडा नं....
रौतहट ३ भाद्र । रौतहटमा चन्द्रपुरमा एकै दिन ५ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि चन्द्रपुरमा कोरोना त्रास बढे संगै  संक्रमितको सम्पर्कमा आएकाहरु कोरोना लागेको भन्दै चन्द्रपुर नगर नै आतंकित भएका थियो । कन्ट्याक ट्र्यासिङको आधारमा तुरुन्त कोरोना परिक्षण...
रौतहट,०३ भाद्र // सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुरले विभिन्न समयमा बरामद गरेको घरेलु मदिरा नष्ट गरेको छ । विभिन्न समयमा बरामद गरेको करीव चार सय लिटर घरेलु मदिरा नष्ट गरिएको सशस्त्र प्रहरी नायव...
गौर । कोरोना महामारीका कारण देशनै यसको चपेटामा परेको अवस्थामा तीन तहका सरकारको भुमिकामााथी प्रश्न उठ्न थालेको छ । संघ,प्रदेश र स्थानीय सरकारले कोरोना नियन्त्रणका लागी चासो नदिएको आरोप समेत लाग्न लागेको छ । कोरोनाले आक्रान्त बनेका जिल्ला...
गौर । रौतहटमा पछिल्लो ४ दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आज गुजरा नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६२ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । पछिल्लो ४ दिनयता जिल्लाका बिभिन्न...