र्यापर पोख्रेलको बाल्यकाल गित सार्वजनिक

समीर नेपाल
काठमाडौं,१४ मंसिर

नेपाली साङ्गितिक क्षेत्रमा एउटा लेडि र्यापर शिलु पोख्रेलको आगमन भएको छ । गीत भनेको साहित्यकै एक विधा हो । यसले मनमस्तिष्कलाई छुनुपर्छ । सकारात्मक भाव जागृत गर्नुपर्छ ।
गीत सुन्ने कुनै निश्चित वर्ग त हुदैन । तर, र्यापका दर्शकरस्रोता भनेका खासगरी युवा युवती हुन् ।
पछिल्लो समय र्याप गितमा स्ल्याङ वर्ड प्रयोग गर्ने चलन विश्वव्यापी रुपमै बढदो छ । तर ¥यापर शिलु पोख्रेलको धार फरक छ ।
उनले भन्छिन र्याप गित बनाउन अश्लीलताकै सहारा लिनुपर्छ भन्ने छैन । र्रुरुयापर गित बनाउदा शब्द छनोटमा ध्यान दिनै पर्छ । अरुले के सोच्छ, अरुले के भन्छ ? उनलाई मतलब छैन पोख्रेलले आफैभित्रको धुन सुन्नुछ । आफ्नै मनको गुञ्जन सुन्छिन । उनी स्वच्छन्द प्रवृत्तिका छन् । उनी कुनै बन्धन र सर्तहरुमा बा“धिन रुचाउदैनन् । आफूले जे देख्यो, जे भोग्यो, जे बुझ्यो त्यसैलाई उजागर गर्ने स्वभावकि छिन उनी भन्छिन ¥याप गीत भनेको पनि यस्तै स्वच्छन्द रचना हो ।
शिलु पोख्रेलले केही दिन पहिला एउटा बाल्यकाल नामक ¥याप गित बजारमा ल्याएकी छिन् । गितमा उननै शब्द र स्वर छ । गितलाई किरण खातीले निर्देशन गरेका छन् भने गितमा सेलिना सेवा,बिकास मगर,रोशनी श्रेष्ठ लगाएतले अभिनय गरेका छन् ।
गितको हाउभाउ कुनै हलियुड गितको भन्दा कम देखिएको छैन । गित शब्दले आफैमा बलियो छ ।
उनि भन्छिन् मैले गित मार्फत युवा पुस्तालाई सचेत गराउन चाहन्छु । संगीत बाट चेतना पनि फैलाउन सकिन्छ । छाडापन मात्र र्रुरुयाप गित होईन भन्ने सोचले यो गितको सिर्जना गरेको छु र आगामी दिनमा पनि येस्तै येस्तै गित मार्फत मनोरञ्जन र सन्देश दिने उनको सोच छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles