जनसरोकार सम्बादाता

Avatar photo
1536 POSTS 0 COMMENTS

साहो आएपनि मारुनी निर्मात्रीलाई आत्मविश्वास

काठमाण्डौ–भदौ ६ गते फिल्म मारुनी प्रभासको बलिउड फिल्म साहो स“ग भिड्न भएको छ । साहोले पहिला अगस्त १५ लाई प्रर्दशन मिति तय गरेको थियो...

बारामा सर्पदंशका बिरामीहरुको संख्या बढ्दो

बारा,२२ साउन । असार अन्तिम साता आएको भिषण बर्षा र बाढीपछी बारामा सर्पको बिगबिगी बढेको छ । त्यसयता जिल्ला अस्पताल कलैयामा शर्पदंशका बिरामी...

सरकारले १ किलो चिउरा पनि दिएन–सांसद तिमिलसिना

काठमाण्डौ,२१ साउन । रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिलसिनाले सरकारले बाढीपीडितलाई बेवास्ता गरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा...

बल्दैनन् चन्द्रपुरका सोलार बत्ती

चन्द्रपुर,२१ साउन । रौतहटको चन्द्रपुर नगरपालिकाले नगरका बिभिन्न स्थान र मुख्य बाटोमा जडान गरेको सोलार बत्ती बेकामे बन्न पुगेका छन् । जडान गरिएका...

नियन्त्रण बाहिर घरेलु मदिराको उत्पादन र बिक्रि बितरण

चन्द्रपुर,२२ साउन । रौतहटमा अबैध घरेलु मदिराको उत्पादन र बिक्रिबितरण नियन्त्रण भन्दा बाहिर गएको छ । प्रहरीले डेढ दशकदेखि जिल्लाका विभिन्न स्थानमा घरेलु...

दुर्गा भगवती द्धारा मन्त्रीलाई ज्ञापन पत्र

गौर,२१ साउन । रौतहटका वागमती, झाझ र डोरी खोलाबाट घेरिएर टापु जस्तो स्थानको रुपमा रहेका दुर्गा भगवती गाउ“पालिकाको जनतालाई बाढीबाट सुरक्षित बनाउन गाउपालिका...

बुहारीको हत्या गरेर फरार बाबुु छोरा पक्राउ

गौर,२१ साउन । दाईजो नदिएको भन्दै यातना दिएर बुहारीलाई हत्या गरी फरार रहेका बाबुु छोरालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । ...

पौने तीन लाखको अवैध समान बरामद

गौर,२१ साउन । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टीबाट प्रहरीले पौने तीन लाख मूल्य बरावरको समान बरामद गरेको छ । अवैध...

सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन

गौर,२१ साउन । नेपाली सेना इन्द्रवक्स गण पुरेनवा ब्यारेक गौरले आइतबारदेखि पा“च दिनसम्म सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गरेको छ । आगलागी, भूकम्प,...

पार्टी संगठन राम्रो ढंगले चल्न सकेन्ःडा.कोईराला

सर्लाही,२० साउन । नेपाली कागे्रसका महामन्त्री डा. शशाङक कोइरालाले पार्टी संगठन अहिले राम्रो ढंगले चल्न नसकेको बताएका छन् । पार्टीमा गुटउपगुट र विभिन्न...