जनसरोकार सम्बादाता

Avatar photo
1536 POSTS 0 COMMENTS

पत्रकार पुडासैनी आत्महत्या प्रकरणःपत्रकार रवि,युवराज र नर्स अस्मिता पक्राउ

काठमाण्डौ,३१ साउन । नेपाल प्रहरीले टेलिभिजनको कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको छ । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानका लागि रवि र...

पानीघट्ट, ढिकी तथा जातो लोप हुदै

चन्द्रपुर,३१ साउन । रौतहटमा हिजोआज हाते जातो र ढिकी कमै मात्रमा देखिन्छन् । गाउगाउमा विद्युत् पुगेपछि धान कुट्ने तथा कोदो, मकै र तोरी...

सरकारी अस्पतालमै छैन शुद्ध खानेपानी

चन्द्रपुर,२९ साउन । रौतहटको उत्तरी क्षेत्र चन्द्रनिगाहपुर सरकारी अस्पतालमा रहेको पानी शुद्धीकरण यन्त्र बिग्रीएको कारण अस्पताल आउने बिरामी तथा सर्वसाधारण स्वच्छ पानी पिउनबाट...

स्कारपियोको ठक्करले एक जनाको मृत्यु

गौर,२९ साउन । रौतहटको बौधीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करले मंगलबार एक भारतीयको मृत्यु भएको हो । सदरमुकाम गौरबाट बौधीमाई नगरपालिकातर्फ जाने...

रातीराती ढुंगा संकलन भएको आरोप

चन्द्रपुर,२६ साउन । बागमती र चादी नदी बाट रातीराती ढुगा संकलन हुदै आएको स्थानियले बताएका छन । बाढीले ल्याएको ढ“ुगाहरु व्यपारीले संकलन...

प्रेस युनियनको महाधिवेशन मङ्सिर २८ र २९ गते हुने

काठमाडौं। नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आगामी मङ्सिर २८ र २९ गते काठमाडौँमा हुने भएको छ। युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा बुधवार बसेको केन्द्रीय...

नियमित पानी पिउन पाउदैनन् गैंडाटारवासी

गैंडाटार,२४ साउन । गाउमा दुई लाख २५ हजार लिटर भण्डारण क्षमता भएको पानीको ओभर हेड ट्याङ्की छ, तर पनि नियमित पानी पिउन पाउदैनन् चन्द्रपुर...

आगलागीबाट ४ घर जलेर नष्ट

गढीमाई,२४ साउन । रौतहटको गढीमाइ नगरपालिकामा बिहीबार दिउ“सो आगलागी हु“दा ४ वटा घर जलेर नष्ट भएका छन् । गडीमाइ नगरपालिका २ सुन्दरपुरमा आगलागी हु“दा...

रौतहटमा छैनन् विशेषज्ञ डाक्टर

गौर,२२ साउन । रौतहटको सदरमुकाम गौरमा रहेको एक मात्र सरकारी अस्पतालमा दुई बर्ष देखि बिशेषज्ञ चिकित्सक बिहिन बनेको छ । जिल्ला अस्पतालमा ९...

४ जनामाथी बिरुद्ध अख्तियारद्धारा आरोप पत्र दायर

गौर,२२ साउन । सिंचाई विकाश डिभिजन कार्यालय,गौर रौतहटका प्रमुख सहित ४ जना माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । सिंचाई...