धनुषा । बाढीपहिरो र डुबानबाट मधेशमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको छ ।
अन्न भण्डारका रूपमा परिचित मधेशका धानखेत डुबेका छन् । बाला लागेको...
चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त आयोजनामा पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर मुख्य चोकमा नागरिक सहायता कक्ष संचालन भएको छ ।नजिकदै गरेको दशै तिहार तथा छठ पर्वलाइ लक्षित...
गौर । रौतहटको सदरमुकाम गौर नगरपालिका डुबानमा परेको छ । सनिबार राती बाढी पसेपछी गौर जलमग्न बन्दै डुबानमा परेको हो । गौरका मुख्य चोकमा २ फिट सम्म पानी रहेको स्थानिय दिपक श्रीवास्तबले बताए । जिल्ला अदालत, भन्सार कार्यालय,बिधुत प्राधिकरण...
हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।
कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका...
सर्लाही । सर्लाहीमा एक पुरुषले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। गाेली लागृर ती पुरुषका बुवा गम्भीर घाइते छन्।
सर्लाहीकाे हरिपुर्वा नगरपालिका वडा नम्बर ५ मा बिहीबार बिहान पौने दुई बजे ती अभियुक्तले गोली प्रहार गरी २३ वर्षीया श्रीमती चित्रलेखा...
कटहरिया । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवाल र उप-प्रमुख यादब सहित ११ जना विरुद्ध लागेको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । कटहरिया नगरपालिका-२ स्थित जमुनिया बजारमा रहेको सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/०७९ मा टायल्सको कामका...
गौर । रौतहट सदरमुकाम गौर स्थित प्रादेशिक अस्पताल गौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। अख्तियारको टोलीले अस्पतालमा रहेका सामाग्री तथा औषधिहरू खरिद विवरणसँग मेल खान नसकेपछि अनुसन्धान अघि बढाएको छ । अस्पतालले खरिद गरेका औषधि तथा...
चन्द्रपुर । रौतहटको चन्द्रपुर ६ स्थित जनज्योती नमुना माध्यमिक बिद्यालयलेछात्रबृति बितरण गरेको छ । बिद्यालयमा अध्यनरत ६० जना दलित र ३ सय ६८ जना छात्रा लाई छात्रबृति बितरण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफलेले...
गौर । नेकपा एमाले निकट नेपाल निर्माण उद्योग परिषदको प्रथम रौतहट अधिबेशन सम्पन्न भएको छ । गौरमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । महमद जियाउल हक अध्यक्ष रहेको समितीमा उपाध्यक्षमा दिपेश पौडेल,सचिवमा...
चन्द्रपुर । रौतहटका अग्रज संचारकर्मी फणी देव महत यतिबेला टाउकोमा भएको ट्युमरका कारण समस्यामा छ्न । सञ्चारकर्मी महत विगत दुई वर्षदेखि ट्युमरको समस्याबाट पीडित छन्। उनी प्रेस चौतारी नेपालका मधेश प्रदेश अध्यक्ष, अन्नपूर्ण पोस्टका रौतहट संवाददाता, र चन्द्रनिगाहपुरमा रहेको...















