नवीन झागएको दुुई दशक यता तीन चोटी आन्दोलन गरेर आफ्नो अधिकार र पहिचानका लागि संघर्षरत तराई मधेसको अपनत्व नेपाली कांग्रेसले लिन लागेको देखिन्छ । दशक लामो जनयुद्ध र दोस्रो जनआन्दोलन पश्चात् तत्कालीन विद्रोही माओवादी सहितको अन्तरिम संसद गठन गरेर...
सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभइ प्रतिज्ञापत्र ल्याउने बताएका छन् ।
सिराहा निर्वाचन क्षेत्र नं ३ ले गोलबजारमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले प्रतिज्ञापत्र ल्याउने बताएका हुन्...
रौतहट । रौतहट क्षेत्र नम्बर ४ मा काङ्रेस उम्मेदवार देव प्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ । मङलवार चन्द्रपुर ३ गैंडाटारमा तिमल्सिनालाई समर्थन गर्दै विभिन्न पार्टी नेता,कार्यकर्ताले तिमल्सिनालाई समर्थन जनाउदै पार्टी प्रबेश गरेर नेपाली काङ्ग्रेस र उम्मेदवार तिमल्सिनाको...
चरीकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं दोलखाका उम्मेदवार अजयबाबु शिवाकोटीले रामेछापको मन्थली नजिकै भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मङ्गलबार काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको बस तामाकोशी नदीमा खस्दा भएको ठूलो मानवीय क्षतिले आफूलाई...
चरीकोट । आगामी निर्वाचनको पूर्वसन्ध्यामा दोलखामा राजनीतिक सरगर्मी बढ्दै जाँदा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ। यसै क्रममा दोलखा बिगु-२ का महेश्वर आचार्यको नेतृत्वमा एक समूह नेपाली कांग्रेसमा प्रवेश गरेको छ।
पार्टी प्रवेश गर्नेहरूलाई नेपाली...
रौतहट । फाल्गुन २१ गते नजिकिँदै जाँदा रौतहट क्षेत्र नम्बर ३ को राजनीतिक माहौल क्रमशः तातिँदै गएको छ। वर्षौंदेखि विकासका नाममा जनतालाई आश्वासन बाँड्दै आएको परम्परागत राजनीतिक प्रवृत्तिलाई चुनौती दिने स्वर यसपटक केही फरक ढंगले सुनिन थालेको छ। यसको...
रौतहट,१६ माघ ।आसन्न फागुन २१ गतेको निर्वाचन शान्तीपुर्वक गर्न प्रहरी अहोरात्र खटिने हुँदा निर्धक्क हुन रौतहट प्रहरी प्रमुख,प्रहरी उपरिक्षक सिताराम रिजालले आग्रह गरेका छन् । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा सरोकारवालाहरूको भूमिकाबारे निर्वाचन क्षेत्र नं ३ मा आयोजित अन्तरक्रिया...
विश्व प्रकाश तिम्सिना (शर्मा)रौतहट क्षेत्र नम्बर –४ यसपटक सामान्य चुनावी प्रतिस्पर्धाको थलो होइन । यो विगतका खोक्रा नाराहरू, अवसरवादी सौदाबाजी र परिणामविहीन प्रतिनिधित्वमाथि अन्तिम प्रश्न उठाउने राजनीतिक अदालत बनेको छ । मतदाता अब “को आयो?” भन्दा “के गर्यो र...
रौतहट,३० पुष ।
माघ १ गते माघे संक्रान्ती नजिकिएसङै थारु समुदाय ।"माघी"को तयारीमा जुटेका छन । "माघी" थारू समुदायको प्रमुख राष्ट्रिय चाड हो। आदिवासी जनजातिअन्तर्गत पर्ने यो समुदायमा माघीलाई नयाँ वर्षका रूपमा भब्य तयारी गरेर मनाउने गर्दछ्न ।
माघे संक्रान्ति (माघी)...
रौतहट ,२८ पुस । तराई मधेसमा बढ्दो चिसोका कारण गरिव,निमुखाका लागि चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाहरुमा लायन्स क्लव अफ काठमाण्डौले न्यानो कपडा तथा सिरक वितरण गरेको छ ।
चिसो मौसम,न्यानो सहयोगको उदेश्यले लायन्स क्लव अफ काठमाण्डौ समृद्धि र लायन्स क्लव अफ काठमाण्डौ...















