एजेन्सी–करिना कपुर खानले आफ्नो गर्भावस्थाबारे किताब लेखेकी छिन् जसका कारण उनी चर्चामा छिन् । अब करिनाले एक नया“ अन्तरवार्तामा गर्भावस्थाका बेला आफ्नो सेक्स ड्राइभ गुमाएको बारे कुराकानी गरेकी छिन् । उनले सेक्स एक श्रीमान् र श्रीमतीबीच आवश्यक विषय ...
एजेन्सी–सुपरस्टार सलमान खान तेलुगू इन्डस्ट्रीमा डेब्यू गर्न लागेको खबरले यतिबेला बलिउड तातेको छ । तेलुगूका मेगास्टार चिरन्जीवीको नया“ फिल्मबाट उनले साउथ इन्डस्ट्रीमा डेब्यू गर्न लागेको चर्चा छ । मलयालम फिल्म लुसिफर को तेलुगू रिमेक गडफादरका लागि निर्माण टिमले सलमानलाई...
एजेन्सी–एक समय फिल्म निर्माण, निर्देशन र अभिनयमा सक्रिय व्यक्ति हुन्, युवराज लामा । मन मन्दिर, कन्यादान, जीवन संघर्ष, देश परदेश, माउते दाई, प्रतिज्ञा, दुलहा राजा दुलही रानी, खेलौना, गोरेटो लगायतका फिल्मको निर्माण र निर्देशन गरेका उनले दुई दर्जन...
एजेन्सी–विगत लामो समयदेखि अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणको अभिनय रहने नया“ फिल्म फाइटर चर्चामा छ । उनीहरु पहिलो पटक एकसाथ देखिन लागेका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत बनेको छ । दीपिका र ऋतिकले फिल्मका लागि तयारी सुरु...
एजेन्सी–बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आउँदो हप्ता फिल्म भुज ः द प्राइड अफ इन्डिया मा देखिदैछिन् । उनी एकपटक फेरि साउथ फिल्ममा काम गर्ने विषयमा पनि सोचिरहेकी छन् । सन् २०१४ मा सुपरस्टार रजनीकान्तस“ग फिल्म लिंगा बाट तमिलमा डेब्यू...
एजेन्सी–अहिले नेपाली फिल्ममा सर्वाधिक माग भएका र सिनेमा हलको टिकट काउन्टरमा सर्वाधिक विक्ने अनुहार हुन्, अनमोल केसी । कोरोना महामारीका कारण एक वर्ष लगाएर फिल्म ए मेरो हजुर ४ को छायांकन पूरा गरेका अनमोल...
एजेन्सी–सबैकुरा ठीकठाक भएको भए, भुज ः द प्राइड अफ इन्डिया सिनेमा घरहरुमा प्रदर्शन भइसकेका–भइरहेका हुन्थे । तर, कोरोनाको कारण यो चलचित्र पछि हट्नु प¥यो । सन् २०१९ मै यो चलचित्र निर्माणको लागि उद्घोष गरिएको थियो र २०२० सम्ममा ९०...
काठमाण्डौं–कोरोनाका कारण देशभर सिनेमा हलहरु बन्द भइरहेको अवस्थामा दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले भने राजधानीमा मल्टीप्लेक्स हल निर्माण गरिरहेको छ ।नया“ बानेश्वरस्थित शंखमुल रोडको एक भवनमा उनीहरुले करीब ९ करोडको लागतमा दुई अडिटोरियमको सिनेमा हल खोल्न लागेका हुन्...
मुम्बई–विवाह कहिले गर्ने ? बलिउड कलाकार रणवीर कपुर र आलिया भट्टलाई धेरै फ्यानले गर्ने प्रश्न हो यो । लामो समयदेखि एक डेटमा रहेका यो जोडीलाई अक्सर एकसाथ देख्न पनि सकिन्छ । तर उनीहरुले आफ्नो सम्बन्धको बारेमा खुलेर अहिलेसम्म...
एजेन्सी–अभिनेत्री प्रियंका कार्कीका लागि चर्चा, विवाद र आलोेचना नयँ“ होइन । कहिले उनी आफ्नै अभिव्यक्तिले आलोचित बनेकी हुन्छिन् भने कहिले फिल्ममा दिएका सिनका कारण चर्चामा रहन्छिन् । अहिले उनी गर्भवती छिन् । यसै महिना उनले आफ्नो गर्भभित्रको बच्चालाई...

