मनोरञ्जन

Featured posts

एजेन्सी–हनी सिंह अर्थात् ह्दयेश सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको मुद्दा दर्ता गरेकी छन् । तलवारले दिल्लीको तीस हजारी कोर्टमा मुद्दा दर्ता गरेकी हुन् । उनले घरेलु हिंसाबाट महिलाको सुरक्षा अधिनियमअनुसार मामिला दर्ता गरेको बताइएको छ...
एजेन्सी–इमरान हासमी रोमान्टिक हिरोका रुपमा चिनिन्छन् । बलिउडमा उनले सिरियल किसरको उपमा नै पाएका छन् । तर, त्यो समय अब गुज्रिसकेको छ । आजभोलि इमरान चलचित्रको कथावस्तुलाई ध्यान दिन थालेका छन् । उनी ठूला प्रोजेक्टको हिस्सा बन्न शुरु गरेका...
एजेन्सी–सन् १९९७ मा आएको फिल्म और प्यार हो गया बाट बलिउडमा सानदार डेब्यू गरेकी ऐश्वर्या राय बच्चन बलिउड इन्डस्ट्रीकी टप अभिनेत्रीमध्ये एक हुन् । सन् १९९४ मा मिस इन्डिया प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि मिस वर्ल्डको उपाधि जितेकी उनले...
एजेन्सी–गायक दुर्गेश थापाको नया“ गीत बीच्च बीच्चमा ४– ख्यास्स पुतली विवादमा तानिएको छ । गीतले तीजको मर्म विपरीत रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको टीका टिप्पणी गरिएको छ । विगतमा पनि दुर्गेशको गीत विवादमा तानिने गरेको थियो ।...
एजेन्सी–अभिनेत्री अनु शाह अचेल अभिनेता सविन श्रेष्ठस“गको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । केही समय लुकिछिपी माया साटेको यो जोडीले पछिल्लो समय खुलेरै प्रेम व्यक्त गरिरहेको छ । निषेधाज्ञामा सविनले अनुस“ग बनाएको भ्लगलाई दर्शकले...
एजेन्सी–नायक विराज भट्ट भोजपुरी चलचित्र आक्रोशको छायांकनका क्रममा घाईते भएका छन् । नायक भट्ट घाईते भएपछि यो चलचित्रको छायांकन समेत रोकिएको छ । यो चलचित्रको छायांकन भारतको लखनउमा भैरहेको थियो । नायक विराजले एक्सन...
मुम्बई–साउथको सुपरहिट फिल्म केजीएफको सिक्वेलको प्रतिक्षा कसले नगरेको होला र पहिलो पार्टको सफलतापछि दर्शक लामो समयदेखि केजीएफ २ को प्रतिक्षामा छन् । अहिले फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । निर्माण टिमले फिल्मका सबै...
मुम्बई–बलिउडमा रामायण, महाभारत जस्ता एपिक विषयमा फिल्म बनाउने ट्रेन्ड नै चलेको छ । प्रभास, दीपिका पादुकोण र सैफ अली खान चा“डै रामायणमा आधारित फिल्म आदिपुरुषमा काम गर्दैछन् । निर्माता मधु मन्टेनाले पनि गत वर्ष रामायण थ्रीडी फिल्म निर्माण...
दिल्ली–भारतमा दोश्रो चरणको कोरोना महामारीका कारण बलिउड नराम्रोसँग प्रभावित बन्यो । पहिलो चरणको कोरोनाबाट विस्तारै बाहिर निस्कदै गर्दा दोश्रो लहरले झनै आक्रान्त पारेपछि बलिउड नगरी पनि अस्तव्यस्त बनेको थियो । चलचित्रको छायांकनदेखि रिलिजका सम्पूर्ण...
एजेन्सी–फिल्म कबीर सिंह र गूड न्यूजको सफलतापछि अभिनेत्री कियारा आडवाणीलाई बलिउड र साउथ फिल्मबाट प्रस्तावको ओइरो लागेको छ । हालै उनले एक पेन इन्डिया फिल्म आरसी १५ साइन गरेकी छन् । यसमा उनले साउथ फिल्मका सुपरस्टार राम चरणस“ग...