काठमाण्डौ १० असोज ।  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्रुयाउनेबाहेक आफ्नो कुनै राजनीतिक ध्येय नरहेको दावी गरे । तत्कालीन माओवादी विद्रोहका सुप्रिम कमाण्डर समेत रहनु भएका अध्यक्ष दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्रुयाउने वातावरण...
चन्द्रपुर ८ असोज । सरकारले तोके अनुसार असाढ १५ गतेसम्मै सबै पालिकाले नगरपरिषद गरिसक्नु पर्ने हो । तर, विभिन्न कारणले गर्दा रौतहटको फतुवा विजयपुर नगरपालिकाले अहिलेसम्म पनि नगरपरिषद गर्न सकेको छैन । नगरपालिकाले नगरपरिषद गर्न नसक्दा विकास निर्माणका कामदेखि अन्य...
काठमाडौं ८ असोज । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारको बेइमानीमा समाजवादी पार्टीले सघाउने गरेको आरोप लगाएका छन् । जनकपुरस्थित पार्टी कार्यालयमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता थापाले वर्तमान सरकार विगतका सम्झौताहरुलाई लत्याउदै विधेयक ल्याउन लागेको आरोप...
काठमाण्डौ ६ असोज । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरी छुट्ने संकेत दिनुभएको छ । टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति...
दाङ २८ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख भएको बताएका छन् । शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पार्टीमा छलफल नै नभएको कुरामा कांग्रेसले...
प्रदेश नम्बर २ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार जनकपुरमा आयोजित एक समारोहमा उनलाई प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका हुन् । नवनियुक्त यादवले ...
काठमाडौं १९ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन शीघ्र र प्रभावकारी ढंगले अघि बढेरहेको र संस्थागत व्यवस्था अन्य अधिकार र कर्तव्यको बाँडफाँड पनि सुमधुर ढंगले भइरहेको बताएका छन् । बेलायत सरकारको डिर्पाटमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिएफआईडि)...
काठमाडौं १८ भदौ । बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शून्य समयमा सांसदहरुले बोल्ने क्रम सुरु भएको छ । https://youtu.be/bXQZtl9zXQ0
चन्द्रपुर । उद्योग,बाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले संघीय सरकार सम्वद्धि र विकासको बाटोमा निरन्तर लागिपरिरहेकाले आर्थिक समृद्धिको यात्रामा नीजि क्षेत्र र सरकार संगै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । मन्त्री यादवले आर्थिक समृद्धिको यात्रामा सहयकार्यको आवश्यतmा रहेको हु“दा...
जनकपुर १३ भदौ । प्रदेश २ को नामांकरण र स्थायी राजधानी तोक्ने प्रकृया शुरु भएको छ । यो प्रकृया शुरु भएस“गै प्रदेशको नाम र स्थायी राजधानीका लागि बहस पनि प्रारम्भ भएको हो । यही बहसकाबीच समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष...