चन्द्रपुर । चन्द्रपुर नगरपालिका ६ का वडाध्यक्ष खड्ग कुश्वार साधारण तारेखमा रिहा भएका छन ।
वडा नम्बर ६ बस्ने चिना कोइराला समेतले ठगी गरेको भन्दै वडाध्यक्ष कुश्वारको विरुद्धमा जाहेरी दर्ता गराएपछि वडाधक्ष्य कुश्वार समेतलााई बिपक्षी बनाई प्रहरिले मुद्दा दाहेर...
गौर । जिल्लाको दुर्गाभगवती गाउँपालिक वडा नं ३ बाट जुवाडे पक्राउ परेका छ्न । कौडा खेल्दै गरेको अवस्थामा रौतहट प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । दुर्गा भगवती गाउँपालिकाको मत्सरीस्थित वाग्मती खोलामा बन्दै गरेको पुलबाट दक्षिणतर्फको काँसघारीभित्र...
चन्द्रपुर । चन्द्रपुर नगरपालिका ७ बनबहुअरीमा पशु सेवा केन्द्र स्थापना गरिएको छ । मंगलबार "एक वडा एक पशु सेवा केन्द्रको अवघारणा " अनुसार चन्द्रपुर नगरपालिका पशु सेवा शाखा अन्तर्गत चन्द्रपुर नगरपालिका पशु सेवा केन्द्र बनबहुअरीको उद्घाट्न मेयर रामचन्द्र...
चन्द्रपुर । चन्द्रपुर नगरपालिका ३ गैंडाटारमा पशु सेवा केन्द्र स्थापना गरिएको छ । सोमबार एक वडा एक पशु सेवा केन्द्रको अवघारणा अनुसार चन्द्रपुर नगरपालिका पशु सेवा शाखा अन्तर्गत चन्द्रपुर नगरपालिका पशु सेवा केन्द्र गैडाटारको उद्घाट्न मेयर रामचन्द्र...
चन्द्रपुर । नव विकास बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०७७/७८ को अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । पटक पटक प्रदेश नं. २ को उत्कृष्ट संस्थाको सम्मान पाउदै आएको नव विकास साकोसको समिक्षा कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष देव...
चन्द्रपुर ,९ फागुन । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदुर पश्चिम प्रदेशले ४ स्वर्ण पदक सहित टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगितामा ३ स्वर्ण पदक सहित प्रदेश २ द्धितिय र एक स्वर्ण सहित प्रदेश...
चन्द्रपुर । रौतहटको नुनथर क्षेत्रबाट सालको चिरान गरिएको काठ र गाडी बरामद भएको छ । राती १२.३० बजेको समयमा पौराइ सब-डिभिजन बन कार्यालय अन्तर्गतको नुनथर क्षेत्रबाट अबैध रुपमा बा.१६ च २२३३ नम्बरको बलेरो पिक अपमा सालको ४६ थान...
७फागुन ,रौतहट ट्र्याक्टर दुर्घटना हुँदा एकजना वृद्धाको मृत्यु भएको छ । ट्र्याक्टरमा सवार ७ महिला घाइते भएका छन् । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार चन्द्रपुर–९ चेतनगर बस्ने ६५ वर्षीय कलावती चौधरी रहेकीछिन। बिहीबार संग्रामपुरबाट मोथियाही गाउँमा आउँदै गरेको...
February 18, 202168
सर्लाही ६,फागुन /प्रचण्ड र नेपालले सर्लाहीका स्व. डाचाराज वाग्लेको शालिक निर्माणको शिलान्यास गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व. डाचाराज वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमार आयोजित श्रद्धाञ्जली सभामा सम्बोधन गर्न आएका प्रचण्ड र...
रौतहटका सरकारी कार्यालयहरुमा बेथिति बढ्दै गएको जनगुनासो बढ्दै जान थालेको छ । जिल्लाको गौर,गरुडा,मौलापुर अनि चन्द्रनिगाहपुरमा रहेका मालपोत कार्यालयमा कर्मचारीको मनपरी बढ्दै जान थालेको सेवाग्राहीको गुनासो छ । सबै भन्दा बढी बेथिति चन्द्रनिगाहपुर मालपोतमा बढेको...











