काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार इतिहास रचेको छ । नेपाल एसिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईलाई हराउँदै उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको हो । सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा...
चन्द्रपुर । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएकाे छ ।चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरमाथि ८ रनको रोमान्चक जित निकालेको हाे । बैंगलाेरस्थित एम चिन्नास्वामी स्टेडियममा भएकाे खेलमा टस हारेर...
गुजरा । रौतहटको गुजरा नगरपालिकामा चौथो गुजरा मेयर कप क्रीकेट प्रतियोगिता सुरु भएको छ । सामुदायिक जागरण केन्द्र नेपालको आयोजना र गुजरा नपाको सहयोगमा प्रतियोगिता सुरु भएको हो । सोमबार भएको पहिलो खेलमा कनकपुर टिमले इस्लामपुर टिमलाई ५७...
अहम्दावाद–भारतको गुजरातमा सम्पनन अन्तरष्ट्रिय कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण पदक हात पारेको छ । सो प्रतियोतिामा नेपालबाट प्रदेश २ प्रदेश १ र प्रदेश ३ का खेलाडीहरुको सहभागिता रहेको थियो । दिर्ग बहादुर लामा , बब्लु राईन ,प्रीन्स साह ,...
चन्द्रपुर । तेस्रो बाल निकेतन कप फुटबल प्रतियोगिता फागुन २४ देखि २९ गतेसम्म हुने भएको छ । बिहिबार बालनिकेतनले पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा प्रदेश २ का ८ विद्यालयले सहभागिता जनाउने छन । बालनिकेतन...
चन्द्रपुर ,९ फागुन । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदुर पश्चिम प्रदेशले ४ स्वर्ण पदक सहित टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगितामा ३ स्वर्ण पदक सहित प्रदेश २ द्धितिय र एक स्वर्ण सहित प्रदेश...
काठमाडौं,राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिका विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० गोलले हरायो। चार जना क्यामरुनका खेलाडीको साथ पाएको वालिङले सानदार प्रदर्शन गरेको थियो। वालिङको जितमा हिमा राउत, मेथो रुथ र...
सिंगौल फुटबल क्लव ए तेस्रो निजगढ मेयर कप फुटबलको सेमिफाईनलमा नवराज चौलागाईं,निजगढ,०६ फाल्गुन ।सिंगौल फुटबल क्लव ए तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेकोछ । बिहिबार सम्पन्न पहिलो क्वार्टरफाईनलमा निजगढ सिटी क्लवलाई ३—२ गोल अन्तरले पराजित गर्दै...
रौतहट,फागुन १ रौतहटको चन्द्रनिगाहपुरमा राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। चन्द्रपुर नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा पुरुष कराते खेलाडीको मात्र सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ । फागुन ७ र ८ गते चन्द्रपुर नगरपालिकाको...
रौतहट १० ,श्रावण / रौतहट फुटबल संघले खेलाडी लाई राहत स्वरुप नगद उपहार प्रदान गरेको छ । सनिबार विश्व फुटबल महासंघ (फिफा) को सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) द्धारा नोबेल कोरोना भाईरस बाट प्रभाबित खेलाडीलाई राहत स्वरुप...