सागर हुमागाई /चन्द्रपुर–६ रौतहटको चन्द्रपुर–६ स्थित जन ज्योति माध्यामिक बिद्यालयमा आयोजित पाचौं जन ज्योति प्रीमियर लिग २०७६ प्रतियोगिताको फाइनल खेलमा जन ज्योति बहुमुखी क्याम्पसका स्नातक तेस्रो र चौथो वर्षमा अध्ययनरत संयुक्त टिम बिजयी भएको छ...
चन्द्रपुर,१४ माघ । रौतहटमा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको पा“चौ दिन मंगलबार भएको दुई खेलमा उदपुरको चौदण्डीगडी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका बिजयी भएको छ । सिन्धुपाल्चोकको बाहबिसे नगरपालिका लाई २ का...
चन्द्रपुर,१३ माघ । रौतहटको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई खेलमा बासगढी र वालिङ नगरपालिका बिजयी भएको छ । सुर्खेतको बीरेन्द्रनगरपालिका लाई हराउदै बर्दियाको बासगढी नगरपालिका र मोरङको बिराटनगर महानगरपालिका...
चन्द्रपुर,८ माघ । चन्द्रनिगाहपुरमा रहेको मुनलाईट एकेडेमीले बुधबारदेखी खेल सप्ताह सुरु गरेको छ । एकेडेमीको आफ्नो बार्षिक क्यालेण्डर अनुसार अध्यनरत बिद्यार्थी माझ बिभिन्न बिद्याको खेल प्रतिस्पर्धा गराईदैछ । खेल सप्ताहको उद्घाटन समारोहमा चन्द्रपुर नगरपालिकाको शिक्षा, युबा तथा खेलकुद शाखाका...
चन्द्रपुर,०१ माघ । रौतहटको चन्द्रपुरमा उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता–२०७६ हुने भएको छ । रौतहट जिल्ला फुटबल संघको आयोजना एबम अखिल नेपाल फुटबल संघ ( एन्फा) को समन्वय तथा ब्यबस्थापनमा चन्द्रनिगाहपुरको स्वर्गीय शेर बहादुर दर्लामी स्मृती...
चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिकाले आगामी तीन बर्षको लागि प्रदेश स्तरीय फुटबल प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ र रौतहट फुटबल संघ संग सम्झौता गरेको छ । चन्द्रपुर मेयर कप प्रदेश नम्बर २ स्तरीय लिग फुटबल तथा उपमेयर कप...
काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को अन्तरले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेकाे हाे ।
सागमा नेपालले फुटबलमा स्वर्ण पदक प्राप्त गरेको यो तेस्रो पटक हो ।...
चन्द्रपुर। रौतहटको चन्द्रपुरमा आयोजना भएको प्रदेश २ स्तरीय टि—२० क्रिकेट प्रतियोगिताको उपाधी सप्तरीले जितेको छ । बिहिबार भएको फाईनल खेलमा सप्तरीले सर्लाहीलाई ४७ रनको फराकिलो रन अन्तरले पराजीत रौतहटको चन्द्रपुरमा आयोजीत स्वर्गिय सन्तदास कार्की ( दासबावु )...
चन्द्रपुर। रौतहटको चन्द्रपुरमा जारी टि—२० क्रिकेट प्रतियोगिताको दो्रो सेमिफाईनलको खेलमा सप्तरी बिजयी भएको छ । स्वर्गिय सन्तदास कार्की ( दासबावु ) तथा स्वर्गिय रामकुमार कोईराला स्मृतीमा प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगितामा सप्तरीले रौतहटको...
चन्द्रपुर। रौतहटको चन्द्रपुरमा गत बिहिबारदेखी जारी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको सोबारकोे खेल सर्लाहीले जितेको छ । सोमबारको खेलमा पर्साको टिमलाई सर्लाहीको टिमले २ विकेटले पराजीत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरको खेलमा...









