रौतहट, १५ साउन । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा आगजनी भएको छ । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजात जलेर खरानी भएको वडा अध्यक्षरवि...
चन्द्रपुर,१३ साउन । बिनाशकारी बाढीले रौतहटमा के कति क्षति पु¥यायो भन्ने आधिकारीक तत्थ्याङ्क सार्वजनिक हुन नसकेको अवस्थामा विपद् व्यवस्थापन समिति रौतहटले जिल्लामा बाढी तथा डुबानबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको पाइएको छ । नेपाल प्रहरी र सम्बन्धित...
गौर,१३ साउन । अबिरल वर्षाका कारण डुवान र बाढीको चपेटामा परेको रौतहबासीलाई विद्यार्थीहरुले सहयोग गरेका छन् । बागमति नदिको बा“धमा बस्दै आएका जिल्लाको राजदेवि नगरपालिका वडा न ९ का बासिन्दालाई काठमाण्डौको गोल्डेन गेट इन्टरनेशनल कलेजका विद्यार्थीहरुले राहात वितरण गरेका...
गौर,१३ साउन । राहत वितरणमा व्यापक अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी रौतहटले आईतवार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएर असहमती प्रकट गरेको छ । वागमती, लाल बकैया, भकुवा, अरुवा, झा“झ खोलामा आएको भिषण बाढीबाट हजारौं जनता...
चन्द्रपुर,१३ साउन । जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक बर्ष २०७५÷७६ मा बितरण गरेको काठमा अनियमितता भएको आरोप लागेको छ । समितिबाट काठ लैजान छुटपुर्जी पाएका अधिकांशले काठ नपाएको र पाएकाहरुले समेत कमसल(ग्रेड)बिहिन काठ पाएको आरोप लगाएका छन् ।...
गौर, १२ साउन । अविरल बर्षा संगै असार २७ र २८ गते रौतहटको विभिन्न खोलाहरुमा आएको बाढीबाट जनताहरु नराम्ररी रुपमा प्रभावित एवं विस्थापित भएपनि राहत वितरणमा व्यापक अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी रौतहटले आईतवार प्रमुख जिल्ला अधिकारी समक्ष...
गौर,१२ साउन। बाढी पिडितको अवस्था र नदी कटानको अवस्था बुझ्न सांसदहरुको टोली शनिवार रौतहट आइपुगेको छ । रौतहट क्षेत्र नम्वर ३ का ससद तथा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश सरकारको कमजोरीले रौहतटका बाढी पिडित थप...
गौर,१२ साउन । प्रहरीले रौतहटमा मोवाइल चोरेको आरोपमा दुइजना लाइ नियन्त्रणमा लिएको छ । रौतहट गौर नगरपालिका वडा नम्वर ३ स्थित बस्ने रवि कुमारले सैलुनमा चार्जमा राखेको मोवाइल हराएको थियो । प्रहरीले रौतहट गौर...
गौर,१० साउन । सिमा वारीपारीको तस्कर र भन्सार कार्यालयको कर्मचारीको मिलेमतोमा संगठित रुपमा तस्करी भईरहेको पोल खुलेको छ । सिमावर्ती क्षेत्रको चोरबाटोहरुबाट मालसामान भित्रयाउन निकै कडाई गरिएको र उक्त क्षेत्रमा अहिले बाढीको पानी जमेको हु“दा कालोकारोवारीहरु गौर भन्सार...
सर्लाही,१० साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रदेश २ को सरकारलाई बिभेदपुर्ण काम बन्द गर्न आग्रह गरेको छ ।नेकपा प्रदेश २ को लालबन्दीमा बसेको बिस्तारित बैठकले विपतमा परेका जनातमाथी बिभेद नगर्न र समयमै राहत र उद्धारको काम गर्न सरकारसंग माग...