चन्द्रपुर नगरपालिकाले चांदी खोला उत्खननको लागि ठेक्का दिएको कम्पनीले नियम बिपरित खोला उत्खनन गरेको स्थानीयले गुनासो गरेकाछन् । खोला उत्खनन गर्न ठेक्का पाएको कम्पनीले मोतीपुर घाटमा मनलाग्दी खोला उत्खनन गर्दा भबिष्यमा खोला गाउमा पस्ने खतरा बढदै जान थालेको स्थानीयले...
चन्द्रपुर । नेपाली कांग्रेस निकट युवा मोर्चाका रुपमा रहेको भातृ संगठन तरुण दलको जिल्ला कार्य समिति रौतहटको उप–सभापति पदमा सोभित सिलवाल सर्बसम्मत चयन भएका छन् । आईतबार चन्द्रनिगाहपुर स्थित नेपाली कांग्रेस पार्टि कार्यालयमा एक कार्यक्रमको आयोजना गरि...
गरुडा/ ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले साबधानीमुलक रिफ्लेक्टिङ स्टिकर टास्ने कार्य सुरु गरेको छ ।
गरुडा मा रहेको अस्थायी ट्राफिक पोष्ट्ले दर्जनौ ट्याकटर लगाएत सवारिमा रिफ्लेक्टिङ स्टिकर आइतबार देखि टास्ने...
रौतहटको चन्द्रनिगाहपुरमा रहेर बिगत तीन दशक देखी शैक्षिक क्षेत्रमा अमुल्य योगदान पु¥याउदै आउनु भएका मणि कुमार प्रधान (माईकल सर) को लागी कोरीया बाट पनि सहयोग भएको छ । बैदेशिक रोजगारकd लागी कोरीयामा रहेका युवाहरुले शिक्षक मणी कुमार प्रधानको...
चन्द्रपुर । नेपाली काँग्रेसको केन्द्रिय सर्कुलर अनुसार आज देशका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन भएको छ । प्रतिनिधिसभा संसद विघटनको बिरोधमा रौतहटका १५७ वटै वडामा नेपाली काङ्ग्रेसले बिरोध प्रदर्शन गरेको हो । जिल्लाभरिका ४ वटै निर्वाचन क्षेत्रका...
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ परेकी छिन । गत २८ पुसमा ओखलढुंगा घर बताउने अन्दाजी १७ वर्षीया युवतीले आफूलाई २५ पुसमा ५ जनाले चन्द्रनिगाहपुरको २ तल्ले पक्की घरमा बन्धक बनाएर सामूहिक...
गरुडा,०३ माघ । रौतहटको गरुडामा रहेको श्री बंशिराम अनाथलयमा खाध्यान्न सहयोग गरिएको छ । शनिवार चन्द्रपुर नगरपालिका वडा नं ४ घर भएका पत्रकार शिव पुरीका छोरी काजल पुरीको जन्म दिनको अवसरमा अनाथलयमा बस्ने बालबालिकाहरुका लागी एक महिनाको लागी पुग्ने...
रौतहटको चन्द्रनिगाहपुरमा आर्थिक पुनर्लाभ कार्यक्रम तयार नेपाल अन्तर्गत सिकाई आदान प्रदान कार्यशाला गोष्ठी सम्पन्न भएको छ । युएसआइडीको सहयोगमा तयार नेपालद्धारा सोडेक नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले पानसमा बत्ति बालेर कार्यशाला गोष्ठीको...
नेपालि काङ्गे्रस असंवेैधानिक कदमको बिरुद्धमा छ ः पूर्वमन्त्री गगन थापा
रौतहट–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापालाई चन्द्रनिगाहपुरमा भव्य स्वागत गरिएको छ ।बुधबार रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेस रौतहटका युवा नेता कल्याण कार्कीको आयोजनामा...
रौतहटको गौर नगरपालिका पछिल्लो समय विकासको नमूना नगरको रुपमा परिचित हुन थालेको छ । विगतमा उपेक्षाका कारण विकासमा पछि परेको सो नगरपालिकामा जनप्रतिनिधि आएसंगै नगरक्षेत्रमा विकासको लहर तीव्र रुपमा शुरु भएको हो ।नगरपालिकाले मुख्यतः भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य,...







