संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाका पक्षमा पुस २५ गते हुने भनिएकोे विरोध कार्यक्रमको तयारीमा नेपाली का“ग्रेस जुटेको छ । रौतहट क्षेत्र नम्बर ४ ‘ख’ मा हुने विरोध कार्यक्रमको छलफलमा नेपाली कांग्रेस क्षेत्र नम्बर ‘ख’...
रौतहट ।ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीको सरुवा भएको छ । कामै नगरि आर्थिक लाभ मात्र लिन खोज्ने,आफ्ना मातहतका कर्मचारीलाई मान्छेनै नगन्ने प्रवृत्तिका शाहीको बर्दिया जिल्लामा सरुवा भएको हो । बिवादास्पद छवि भएका शाहीको सरुवा भएपछि...
१४ पुस, रौतहट । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले रौतहटको सदरमुकाम गौरमा मंगलबार प्रदर्शन गरेको छ ।
नेकपाका केन्द्रीय नेता मातृका ्प्रसाद यादवको नेतृत्वमा रौतहट सदरमुकाम गौरको राइसमिलमा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का...
रौतहट, १२ पुष । रौतहटको चन्द्रनिगाहपुरमा नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर ४ को आयोजनामा भएको सो कार्यक्रममा ठूलो संख्यामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।...
खसी चोर अझै पत्ता लागेन ,
जनसरोकार संवाददाता
रौतहट,०६ पुष
रौतहटको चन्द्रपुर नगरपालिका ७ स्थित बनबुहरी बाट तिन वटा खसी चोरी भएको छ । आइतबार राति घरको गोठमा भित्र चावि लगाएर राखेको अवस्थामा खसी चोरी भएको हो...
रौतहट,०१ पुष रौतहटको गरुडामा प्रहरी हिरासतमा यातना दिएर मारेकोे आरोेपमा निलम्वनमा परेका प्रहरी निरिक्षक सहित तिन जना फरार भएका छन । इलाका प्रहरी कार्यालय गरुडा रौतहटको हिरासतमा रहेको बेला विजय रामलाई यातना दिएर मारेको आरोपमा निलम्बनमा परेका...
रौतहट,०१ पुष
रौतहटमा कटुवा पेस्तोल सहित एक जनालाई प्रहरी ले पक्राउ गरेको छ ।विशेष सुचनाको आधारमा प्रहरीको गस्ती टोलीले जिल्लाको कटहरिया न.पा. वडा नं.७ बगही टोल मा एक जनालाई पक्राउ गरेको हो । सडकमा उत्तर मोहडा...
चन्द्रपुर/रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको सफल बचत तथा ऋण सहकारी संस्थाको १२ औ बार्षिक साधरण सभा सोमबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष देबकी नेपालको अध्यक्षतामा साधरण सभा सम्पन्न भएको हो । साधरण सभाको उदघाटन गदै प्रमुख अतिथि तथा नेपाल...
रौतहट २७ मंसिर । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज देखि १२ औ बार्षिक साधारण सभा शुरु गरेको छ । संस्थाको आफनै भबनको प्राङ्गणमा साधारण सभाको उदघाटन चन्द्रपुर नगरपालिकाको सहकारी शाखाा प्रमुख चन्द्रकला बरालले गर्नु भएको छ...
मङ्सिर २७,चन्द्रपुर । रौतहट लगायत तराईका अधिकांश जिल्लाहरुमा चिसो बढ्दै गएको छ । रौतहटका केही दिन यता बाक्लो तुसारो लाग्ने क्रम त्रढ्दै जान थालेको छ । ंरौतहटका चिसो बढेसँगै चिसोका कारण कठ्याङ्ग्रिएर शनिबार बिहानै एक बृद्धको मृत्यु...










