चन्द्रनिगाहपुर–प्रहरीले रौतहटका नेपाली कांग्रेसका एक ठगलाई ठगि आरोपमा पक्राउ गरी ठगि मुद्धा दर्ता गरेको छ । नेपाली काग्रेंसका मधेश प्रदेश सदस्य तथा मदेश प्रदेश सभापति कृष्ण यादवका निकटत्म नितेश कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेर ठगि मुद्धा दर्ता गरेको...
चन्द्रपुर / सरकारी विद्यालयहरू स्थानीय तहको मातहतमा गए पनि सक्षम र भरपर्दो हुन सकेको छैन । रौतहटको चन्द्रपुर नगरपालिकामा त आधारभूत विद्यालयहरुको दयनीय अवस्था छ । पछिल्लो ५ बर्षमा करोडौं खर्च भएपनि शिक्षा क्षेत्र त्यो पनि आधारभूततर्फ पालिका...
चन्द्रपुर/बिभिन्न योजना तथा कार्यक्रमहरुको भुक्तानी नदिएको भन्दै भु तथा जलाधार व्यवस्थापन कार्यालय चन्द्रनिगाहपुरमा उपभोक्ताहरुले प्रदर्शन गरेका छन् । आर्थिक बर्ष २०७७/०७८ मा ९ वटा उपभोक्ता समितिले सम्पन्न गरिसकेको कामको करिब ७१ लाख रुपैंया हालसम्म भुक्तानी नगरेको भन्दै उपभोक्ता...
बारा/ पुलबाट मोटरसाइकल खस्दा बारामा दुई जनाको मृत्यु भएको छ । महागढीमाई नगरपालिका वडा नम्बर ८ थलही पुलस्थित हुलाकी राजमार्ग सडकखण्डमा बरियापुरबाट लंगडाचोक जाँदै गरेको मोटरसाइकल आइतबार बेलुकी साढे १० बजे पुलबाट खसेको थियो । मोटरसाइकल चालक सुवर्ण...
चन्द्रपुर । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरु आफुहरुमाथी अन्याय भएको भन्दै पाउनु पर्ने सेबा सुबिधा नपाएको आन्दोलित भएका छन । संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी भएको रकम लामो समय देखि दाखिला नगरी...
चन्द्रपुर/रौतहटमा एक व्यक्तिले दुई छुट्टा–छुट्टै कार्यालय प्रमुखको जिम्मेबारी सम्हालेपछि सेवाग्राही मारमा परेका छन् । राजनीतिक दलको आडमा पर्सा र रौतहट जिल्लामा रहेका दुई सरकारी कार्यालयको प्रमुख एउटै व्यक्तिलाई बनाएपछि दर्जनौं विकाश निर्माणका आयोजना अलपत्र परेका छन् । हुलाकी...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका ६ बाट प्रहरीले लागु औषध गाजासहित १ ब्यक्तीलाई पक्राउ गरेको छ । करिब ७ किलो गाजा सहित चन्द्रपुर ६ का पनिलाल दासलाई इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको टोलिले पक्राउ गरेको हो ।
बारा । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो । सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो ।विवाद चर्कदै गएपछि दुवै पक्ष कुटपिटमा...
चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित कृषि बिकाश बैंक लिमिटेड चन्द्रपुर शाखाको एटीएम सेवा सुचारु गरिएको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर संघका अध्यक्ष अनिल कुमार उपाध्याय र चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय...
गुजरा । रौतहटको गुजरा नगरपालिका ३ मा नेकपा एमालेका उम्मेदवार गजेन्द्र चौधरी विजयी भएका छन । उनले ५ सय ३० मत ल्याएर विजय हासिल गरेका हुन । उनका निकट्तम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार इश्वर प्रधानले ५ सय २२ मत ल्याए...