काठमाडौं। नेपाली कांग्रेसले सभापति गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागी भिजन १० प्रतिज्ञापत्र सार्वजनिक गर्दै आफ्नै नेतृत्वमा सरकार गठन हुँदा गरिने कार्यको मार्गचित्र प्रस्तुत गरेका छन्।
भिजन १० को ब्याख्या गर्दै २०० पृष्ठमा हरेको भिजनको कार्यान्वयनका लागी आफ्नो सरकारले कसरी...
काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै ल्याएको प्रतिज्ञा पत्रमा सुशासनलाई प्राथमिकतामा राखेको छ।
बदलियो कांग्रेस बदल्छौं देशको नारासहित निर्वाचनमा होमिएको कांग्रेसले हिजो बुधबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको थियो।
कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा प्रधानमन्त्री पद सम्हालेको तीन...
दोलखा। नेपाली कांग्रेसका दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले विगु गाउँपालिका–२, ओराङबासीको सडक सञ्जालसँग जोडिने वर्षौँदेखिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन ।
चुनावी घरदैलोका क्रममा ओराङ पुगेका शिवाकोटीले त्यहाँको भौगोलिक विकटता र यातायातको सास्ती आफैँले अनुभव गरेपछि यस्तो...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन् । उपसभापति हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेश गर्दै राजीनामा दिएका हुन् ।
उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा...
मलङ्गवा। सर्लाहीको इश्वरपुर नगरपालिका-१३ अन्तर्गत बाके संग्रामपुर सडक खण्डको ठिल्ला नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना समान्य घाइते भएका छन । मृत्यु हुनेमा हरिपुर्वा नगरपालिका ९ मिर्चैयाका अन्दाजी ३०/३५ वर्षीय मुकेश राय र...
दोलखा । दोलखाको विगु गाउँपालिका–४, लादुकमा नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी दर्जनौँ युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार निर्वाचन अभियानका क्रममा लादुकको गुम्बडाँडामा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरू कांग्रेसमा समाहित भएका हुन् ।
पार्टी...
रौतहट । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार दीपेन्द्र चौहानलाई पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ। ललितपुरस्थित बी.पी. स्मृति भवनमा रहेको पार्टीको केन्द्रीय कार्यालयबाट माघ २९ गते जारी गरिएको नियुक्ति पत्रमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।आसन्न प्रतिनिधि सभा...
रौतहट । रौतहटमा राजनीतिक समीकरण फेरिँदै गएको संकेत देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट निर्वाचित दुईजना वडा अध्यक्षले पार्टी त्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।रौतहट निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत कटहरिया नगरपालिका–१ का वडा...
सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभइ प्रतिज्ञापत्र ल्याउने बताएका छन् ।
सिराहा निर्वाचन क्षेत्र नं ३ ले गोलबजारमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले प्रतिज्ञापत्र ल्याउने बताएका हुन्...
रौतहट । रौतहट क्षेत्र नम्बर ४ मा काङ्रेस उम्मेदवार देव प्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ । मङलवार चन्द्रपुर ३ गैंडाटारमा तिमल्सिनालाई समर्थन गर्दै विभिन्न पार्टी नेता,कार्यकर्ताले तिमल्सिनालाई समर्थन जनाउदै पार्टी प्रबेश गरेर नेपाली काङ्ग्रेस र उम्मेदवार तिमल्सिनाको...















