चन्द्रपुर : रौतहट जिल्लाको चन्द्रपुर ०९ सिन्दुरेघारी चाँदिखोलाबाट अभियानको रुपमा सुरुवात जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान अन्तर्गतको बृक्षारोपण कार्यक्रममा पुर्वाधार विकास कार्यालय गौर रौतहटका कार्यालय प्रमुख दिपक कुमार मिश्र र लेखा अधिकृत सुदिप गौतम सम्मानित भएका छन् । तराई विकास तथा...
गौर । योङ कम्युनिष्ट लिग (वाईसीएल)रौतहटले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।  'श्रम तथा उत्पादनमा वाइसिएल' अभियान चलाईरहेको नेकपा माओवादी केन्द्रको भातृ संगठ्न वाईसीएलले  रसायनिक मलको चरम अभावका कारण किसानहरु खेती गर्नबाट बञ्चित हुनु राज्यको गैरजिम्मेवारपन भएको बिज्ञक्तीमा...
रौतहट, ७ श्रावण । सीमावर्ती क्षेत्रको गस्ती गर्दै सुरक्षामा चौबीसै घण्टा खटिने सशस्त्र प्रहरी बल११ गण हेडक्वाटर रौतहटले सुरक्षा सङसङै  मानवसेवा र सामाजिक उत्तरदायित्वमा समेत आफुलाई समर्पित गर्दै आएको छ। सामाजिक उत्तरदायित्वमा सक्रिय उक्त गणले चालु आर्थिक वर्षमा मात्रै गण...
चन्द्रपुर । नगरपालिकाको कृषि शाखाले चिस्यान केन्द्रमा प्रयोग हुने मेसिन जडान सहित हस्तान्तरण गरेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय काफ्लेले चन्द्रपुर ८ स्थित साना किसान कृषि सहकारी संस्थालाई ९ लाख ५० हजाररुपैयाँ पर्ने मेसिन जडित चिस्यान केन्द्रको उद्घाटन गर्दै...
रौतहट : नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । आज मंगलवार चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बेतौना स्थित कोटिहोम मन्दिर परिसरमा ४३ औँ स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको...
गौर। रौतहट उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनबाट अध्यक्षमा रवीन्द्रनाथ गोपालीको प्यानलनै विजयी भएको छ।अध्यक्ष पदमा गोपाली सहित अन्य ७ जना सर्वसहमतीबाट निर्विरोध चयन भएपनी बाकी ११ पदमा भएको मतदानबाट गोपालीको प्यानालनै बिजयी भएको हो। संघमा १९ जनाको कार्यसमिती...
रौतहट । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर अवस्थित छ, जसले गर्दा देशभरको मौसम प्रभावित भएको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,...
चन्द्रपुर । वन संरक्षण तथा हरियाली बनाउने अभियान अन्तर्गत डिभिजन वन कार्यालय रौतहटले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्ने गरेको छ । सर्वसाधारण, सामुदायिक, वन निजी वन, संघसंस्थाहरूलाई वन कार्यालयले नर्सरीमा उप्तादन भएका विभिन्न प्रजातिका बिरुवाहरू वितरण...
गौर / रौतहटमा श्रोत नखुलेको रकम सहित्  एकजना भारतीय नागरिक  पक्राउ परेका छन।  बिहिबार  अस्थायी प्रहरी पोष्टम हादेवपट्टी रौतहटबाट खटिएको प्रहरी चेकीङ्ग टोलीले गौर नगरपालिका २ महादेवपट्टीबाट भारतको सीतामढी जिल्ला  बैरगनिया नगरपंचायत वडा नं. १३ बाबालाल दास मठ...
सर्लाही। सर्लाहीमा प्रहरीले तस्करसंग पैसाको मोलमोलाई गरेको अडियो बाहिरिएको छ । तस्करसँग लेनदेन गरेको अडियो बाहिरिएपछि ईलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीमा कार्यरत सई बैधनाथ दास निलम्बनमा परेका छन ।सई दासले आफ्ना घुमुवा प्रहरी जवान सन्तोष यादव मार्फत तस्कर...